समाचार

कालीमाटी तरकारी तथा फलफूल बजार बन्द

काठमाडाैं। कालीमाटी तरकारी तथा फलफूल बजारका व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । सरकारले तरकारी तथा फलफूलमा अनियमितता भएकोभन्दै अनुगमन गरेपछि व्यवसायीहरु विरोधमा उत्रिएका हुन् । अनुगमनका क्रममा अवरोध गर्ने कालीमाटी तरकारी तथा फलफूल व्यवसायी संघका अध्यक्ष भरत खतिवडा र अर्का व्यवसायी विमल ढुंगाना पक्राउ परेका थिए । पक्राउको विरोधमा आज व्यापारीहरुले किसानहरुबाट तरकारी खरिद गरेनन् । अन्य […]

जमीन बाँझो राखे सरकारी सुविधा नपाउने

काठमाडौं। सरकारले किसानको पनि वर्गीकरण गर्ने प्रस्ताव गरेको छ । वर्गीकरणका आधारमा किसानलाई सहुलियत, छुट र सुविधा उपलब्ध गराउने सरकारको तयारी छ । यसअघिदेखि नै किसानको वर्गीकरण गरी परिचयपत्र उपलब्ध गराउने चर्चा थियो । अब भने सरकारले ऐनमा व्यवस्था गरी किसानको वर्गीकरण गर्ने प्रस्ताव गरेको हो । संसदमा दर्ता भएको खाद्य तथा खाद्य सम्प्रभुताको अधिकारको […]

मंगलबारबाट तरकारी र फलफूल नबेच्ने व्यवसायीको चेतावनी

काठमाडौं। नेपाल फलफूल तथा तरकारी व्यवासायी महासंघले मंगलबाट देशभर तरकारी तथा फलफूल नबेच्ने चेतावनी दिएको छ । सोमबार आपूर्ति व्यवस्थापन तथा उपभोक्ता संरक्षण विभागले काठमडौँको कालीमाटी फलफूल तथा तरकारी बजारमा गरेको अनुगमनको विरोध जनाउँदै महासंघले आफु मातहतका सदस्य संस्थाहरुलाई तरकारी तथा फलफूल नबेच्न  आग्रह गरेको छ। सोमबार विभागको अनुगमन टोलीले कालोबजारी गरेको आशंकामा बा ५ च […]

प्रदेश ५ मा ५२ वटा ‘स्मार्ट कृषि गाउँ’ बन्दै

बुटवल। प्रदेशको आर्थिक विकास र समृद्धिको पहिलो आधार कृषिलाई परिभाषित गरेको प्रदेश ५ सरकारले उत्पादन दोब्बर बनाउने लक्ष्यसहित ५२ वटा स्मार्ट कृषि गाउँ बनाउने तयारी गरेको छ । प्रदेश सरकारले ‘प्रदेश स्मार्ट कृषि गाउँ’ कार्यक्रमका लागि चालु आर्थिक वर्षको वजेटममा २६ करोड रुपैयाँ वजेट विनियोजन गरेको छ । प्रदेश ५ मा रहेका ५२ वटै प्रदेशसभा […]

अन्तर्राष्ट्रिय पोल्ट्री सिम्पोजियम–२०१८ आयोजना हुने

ललितपुर। नेपालमा पहिले पटक अन्तर्रा्ष्ट्रिय पोल्ट्री सिम्पोजियम–२०१८ आयोजना हुने भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय, पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकाय, रामपुर चितवनको आयोजनामा यो सम्मेलन आयोजना हुन लागेको हो । ”खाद्य स्वच्छता र सुरक्षाको लागि पोल्ट्रीको माग परिपूर्ति” भन्ने नाराका साथ सो सम्मेलन आगामी कार्तिक ११ गते देखि १३ गतेसम्म […]

‘कृषिमा उपलब्धि ल्याउनुस्, वैज्ञानिकले प्रमाणपत्र देखाएर हुँदैन’:मन्त्री खनाल

लुम्ले। कृषि तथा पशु पन्छी विकास मन्त्री चक्रपाणि खनालले कृषि क्षेत्रमा सुधार ल्याउनेगरी अनुसन्धान गर्न विज्ञ तथा वैज्ञानिकहरूलाई आग्रह गरेका छन् । कृषि अनुसन्धान परिषद्को पुनसंरचनाका लागि कास्कीको लुम्लेमा भैरहेको छलफलमा मन्त्री खनालले वैज्ञानिकको कामको उपलब्धि खोजेका हुन् । उनले वैज्ञानिकले कतिवटा विषयमा प्रमाणपत्र लियो भन्दा पनि कृषकले के उपलब्धि पाए भन्ने आफ्नो चासो रहेको […]

सरकारी अनुगमनकर्तालाई थुन्ने तरकारी व्यवसायीका नेता पक्राउ

काठमाडौं। कालिमाटी तरकारी फलफूल थोक बजार व्यवसायी संस्थाका अध्यक्ष भरत खतिवडा पक्राउ परेका छन् । कालिमाटी तरकारी बजानर अनुगमनमा गएका सरकारी टोलीलामाथि अभद्र व्यवहार गर्ने तथा नियन्त्रणमा लिने प्रयत्न गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो । आज (सोमबार) बिहान करिब तीन बजे वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट विभागका शाखा अधिकृत दिपक पोख्रेलको नेतृत्वमा कालिमाटी […]

किसानलाई बर्गीकरण गरी परिचयपत्र दिने सरकारको तयारी

काठमाडौं। सरकारले अब किसानलाई बर्गीकरण गरी परिचयपत्र दिने भएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले संसदमा दर्ता गरेको खाद्य तथा खाद्य सम्प्रभुताको अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा किसानको वर्गीकरण गरी स्थानीय तहले परिचयपत्र वितरण गर्ने उल्लेख छ । वर्गीकरणकै आधारमा किसानलाई राज्यबाट प्राप्त हुने सहुलियत, छुट तथा सुविधा उपलब्ध गराइनेछ । किसानले कमसल […]

कालिमाटी तरकारी बजारमा ब्यापारीको कालो कर्तुत, सरकारी टोली थुनिए

काठमाडौं। तरकारीको मूल्य अस्वाविक रुपमा बृद्धि भएको बिषयमा सरकारी टोलीले सोमबार बिहान गरेको अनुगमनमा ब्यापारीले अवरोध सिर्जना गरेका छन् । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र प्रहरीको संयुक्त टोलीले सोमबार बिहान ३ वजे उक्त बजारमा अनुगमन गरेको थियो । अनुगमनको क्रममा ललितपुर र बाराबाट तरकारी बोकेर आएको दुई थान […]

नेपाल–भारत संयुक्त कृषि कार्यसमूहको सातौं बैठक, छलफलको विषय के ?

काठमाडौं। नेपाल –भारत संयुक्त कृषि कार्यसमूहको बैठकमा कृषि तथा पशुपक्षी क्षेत्रको विकासमा सहकार्य, कृषि अनुसन्धान तथा विकास, प्राङ्गारिक कृषि प्रबद्र्धन, रासायनिक मलको आयात तथा ढुवानीका विषयमा छलफल भएको छ । काठमाडौँमा यही असार ३१ र भदौ १ गते सम्पन्न समूहको सातौं बैठकमा खाद्य परीक्षण प्रयोगशालाको प्रमाणपत्रको आपसी मान्यता, क्वारेन्टाइन नाकाको विस्तार र पशुपक्षी विकासका लागि […]