कालिमाटीका ९८ स्टल खारेज हुने
ललितपुर। सरकारले केही महिनाअघिदेखि कालिमाटी तरकारी बजारमा सञ्चालित ९८ वटा स्टलको सम्झौता खारेज गर्ने भएको छ । त्यसका लागि सरकारले शुरु गरेको छ । पुराना सम्झौता खारेज गर्ने अन्तिम तयारी भएको भन्दै कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेलले हप्ता दश दिनभित्रै सबै टुङ्गो लाग्ने जानकारी दिए । हामीले ६०७ जनामाथि अनुसन्धान […]





