पूर्वान्चल विश्वविद्यालयको पशु चिकित्सा स्नातक तहको मान्यता खारेज
ललितपुर। नेपाल पशु चिकित्सा परिषदले पूर्वान्चल विश्वविद्यालयको पशु चिकित्सा स्नातक तहको मान्यता खारेज गरेको छ । नेपाल पशु चिकित्सा परिषद भेटेनिनरी कम्पलेक्स त्रिपुरेश्वरद्धारा विज्ञप्ती जारी गरी पूर्वाञ्चल विश्वविद्यालयले निर्धारित मापदण्ड पुरा नगरेको बताउँदै खारेज गरेको हो । परिषदले पशु चिकित्सा स्नातक (B.Vsc & A.H. /पशु चिकित्सा कोष ) तहको गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने गराउनु लागि तोकिएको […]





