कृषि र ऊर्जा क्षेत्रमा सहकार्य गर्न चीन तयार
ललितपुर। चीनको हुनान प्रान्तका भाइस गभर्नर ही बाओसिङले नेपालको कृषि र ऊर्जा क्षेत्रमा सहकार्य गर्न इच्छुक रहेको बताएका छन् । मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन र भाइस गभर्नर ही बाओसिङबीच भएको भेटवार्तामा उक्त क्षेत्रमा लगानी गर्न इच्छुक रहेको बताएका हुन्। ऊर्जा मन्त्रालयमा भएको भेटमा द्विपक्षीय हितका विषयमा छलफल भएको थियो । भेटमा […]





