समाचार

एकल महिलालाई बाख्रा उपहार

बेझाड। रामपुर नगरपालिका–६ विजयपुरका जमुना घिमिरेले दुई छोरीको साथमा जीवनयापन गर्दै आउनुभएको छ । श्रीमान्को निधन भएपछि उहाँलाई जीवन गुजारा गर्न भने त्यति सजिलो थिएन । दुई छोरीको पठनपाठन र घरायसी खर्च चलाउने जिम्मेवारी उनीमाथि आइपुगेको थियो । दुःखकष्टका साथ जनजिविका चलाउँदै आएका धिमिरेलाई रामपुर नगरपालिका–६ कार्यालयले आयआर्जन गर्नका लागि बाख्रा उपहार दिएपछि उनको परिवारमा […]

पशुसेवा विभागको महानिर्देशकमा डा. वंशी शर्मा

ललितपुर। पशु सेवा विभागका महानिर्देशकमा डा. वंशी शर्मा नियुक्त भएका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको ८ वैशाखको निर्णय अनुसार मन्त्रीस्तरीय निर्णयबाट शर्मा आइतबार महानिर्देशक पदमा नियुक्त भएका हुन् । प्रदेश २ को कृषि, भूमि विकास तथा सहकारी मन्त्रालयको सचिवमा जिम्मेवारी समहालेका शर्मा संघीय सरकारको कर्माचारी समायोजनमा परेका हुन् । मन्त्रालयलले महानिर्देशकको जिम्मेवारी दिए संगै उनी […]

के नेपालमा कालो स्याउको खेती सम्भव छ ?

एजेन्सी। तपाईंले हरियो, रातो वा हल्का पहेँलो रङका स्याउ देख्नुभएकै होला । तर चीनको तिब्बतमा भने कालो रङका स्याउ फलाइन्छ । तिब्बतका पहाडी क्षेत्रमा ब्लाक डायमान्ड जातको यो दुर्लभ स्याउ फल्दछ । यसको रङ गाढा बैजनी रङको हुन्छ र झ्वाट्ट हेर्दा कालो देखिन्छ । स्थानीय भाषामा यो स्याउलाई हुआ नियु भनिन्छ । समुद्री सतहबाट ३१ […]

गुच्चीच्याउको अध्ययन गर्दैै वैज्ञानिक

खलङ्गा। कर्णालीमा पाइने गुच्चीच्याउ र जङ्गली खाद्यफलको विशेष अध्ययन गर्न नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नाष्ट)को एक टोली जुम्ला पुगेको छ । च्याउ र जङ्गली खाद्यफलको महत्वका विषयमा स्थानीयलाई जानकारी नहुँदा त्यहाँका विभिन्न जङ्गलमा प्रशस्त मात्रामा पाइने च्याउ र जङ्गली खाद्यफल खेर गइरहेको भन्दै त्यस विषयमा अध्ययन गर्न नाष्टका वैज्ञानिक त्यहाँ पुगेका हुन् । वैज्ञानिकको टोलीले […]

रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार डा. बुढाथोकीलाई

ललितपुर। समाजमा भएका सकारात्मक, नवीन र परिवर्तनकारी कार्यलाई प्रश्रय दिंदैं व्यक्तिगत तथा संस्थागत रुपमा अनुकरणीय कार्य गर्दै आएका उत्कृष्ट व्यक्ति तथा संस्थाको सम्मान गर्ने उदेश्यले स्थापित रुद्र गौरी श्री अम्बिका ओली प्रष्ठिान पुरुष्कार ३५ वर्षसम्म कृषि विभागमा रहि नेपाल कृषि अनुसन्धान परिषद् नार्क तथा लुम्ले क्षत्रीय कृषि अनुसन्धान केन्द्रमा कार्यगर्नु भएका डा. केदार बुढाथोकिलाई प्रदान […]

देशका विभिन्न ठउँमा हावाहुरीसहित वर्षा

ललितपुर। उपत्यकामा भरी वर्षा भएको छ। शुक्रबार साँझपख असिनासहितको वर्षा भएको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिनसम्म नेपालको पहाडी भू–भागमा मौसम बदली रहने छ। स्थानीय वायुका कारण राजधानीको मौसम बिग्रिएको महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए । ‘स्थानीय वायुको प्रभावमा भएको प्रि–मौसमको समयमा यस्तै हुन्छ’, उनले भने, ‘तुरुन्तै मौसय बदली हुन्छ र तुरुन्तै […]

खाँचो छ मेहनतको, सुन यहीँ फल्छ

दाङ। लमही नगरपालिका–३ टिकलीगढमा अवस्थित १२ बिगाहा जमिनमा यतिखेर गोलभेँडा, लौका, भिण्डी, करेला, काँक्रो, खुर्सानी, सिमी, बन्दा, फूलकोभीलगायतका धेरै तरकारी लटरम्म फलेका छन् । यति धेरै जमिनमा फरक फरक प्लटमा छुट्टाछुट्टै तरकारी लटरम्म फलेको देख्दा त्यहाँ पुग्ने जो सुकै पनि लोभिन्छ । अनि दङ्ग हुनुहुन्छ तरकारी किसान श्रीधर पुन पनि । पसिना र पौरखले लहलह […]

१४ थान वनस्पतिको अणुवंशाणु परीक्षण

ललितपुर। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट)ले नेपालका १२ देखि १४ थान वनस्पतिको अणुवंशाणु (डिएन ए)परीक्षण सम्पन्न गरेको छ । उक्त परीक्षणबाट उत्पादित वनस्पति स्वदेश वा विदेश कहाँको हो भनेर सजिलै जानकारी हासिल गर्न सकिन्छ । नाष्टले वनस्पतिको अणुवंशाणु परीक्षण गरी जैविक जानकारीलाई सिलसिलेवार रुपमा क्रमगत तरिकाले तथ्याङ्क मिलाएर राख्ने कामको शुरुआत गरिसकेको नाष्टका प्रवक्ता […]

असिना पानी र पहिरोले क्षति

सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको लिसङ्खुपाखर गाउँपालिका–४ अत्तरपुरको सिक्रेस्थित शान्ति उदय आधारभूत विद्यालयलाई बुधबार बेलुकाको असिनापानीसँगै परेको वर्षाले पूर्णरुपमा क्षति पुर्‍याएको छ । माथिबाट झरेको पहिरो विद्यालयमा छिरेर पठनपाठन गर्न नमिलेपछि बन्द गर्नुपरेको वडाध्यक्ष कुमार लामाले बताउनुभयो । उहाँका अनुसार वर्षाले गए राति ६/७ ठाउँमा पहिरो गएर अत्तरपुर, ठूलो धादिङ तथा लिसङ्खु सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको छ । […]

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना : व्यर्थैमा ६० करोड खर्च

ललितपुर। कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाउन सुरु गरिएको प्रधानमन्त्री कृषि आधुनिककीकरण परियोजनामा मनपरी ढंगले खर्च गरिएको छ । प्रधानमन्त्रीकै नाम जोडिएको उक्त परियोजनामा पौने ६१ करोड रुपैयाँ व्यर्थमा खर्च गरेको भेटिएको छ । महालेखा परीक्षक कार्यालयको प्रतिवेदनअनुसार आयोजनाले अनावश्यक संरचना तयार गरेर प्रशासनिक, फर्निचर, मेसिनरी औचार र सवारीसाधनमा खर्च गरेको हो । परियोजना कार्यान्वयन […]