पशुमा नाम्ले रोगको प्रकोप
स्याङ्जा। स्याङ्जाको वालिङ ९ मा पशुहरुमा नाम्ले जुका रोगको प्रकोप देखिएको छ । वालिङ नगरपालिका वडा नं। ९ मा हरेको सप्तरङ्गी कृषि सहकारीले एक दिने निशुल्क पशु शिविरबाट पशुहरुमा नाम्ले रोग देखा परेको हो । पशुमा लाग्ने रोग पत्ता लगाँउन र निराकरण गर्न सहकारीले संचालन गरेको शिविर बाट पशुमा माटे जुकाको रोग देखिएको प्राविधिकहरुले बताएका […]





