जनसङ्ख्या दोब्बर, धान उत्पादन कछुवा गतिमा
ललितपुर। असार महिना ‘मानो रोपेर मुरी फलाउने दिन । असार १५ गते धान दिवस । ‘धान उत्पादनमा वृद्धि , राष्ट्रको समृद्धि’ भन्ने मूलनाराका साथ १५ औँ धान दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मुलुकभर मनाइँदै छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को सिफारिसमा २०६१ साल मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णयबाट असार १५ गतेलाई धान दिवसका रुपमा मनाउन […]





