मंगलबारबाट तरकारी र फलफूल नबेच्ने व्यवसायीको चेतावनी
काठमाडौं। नेपाल फलफूल तथा तरकारी व्यवासायी महासंघले मंगलबाट देशभर तरकारी तथा फलफूल नबेच्ने चेतावनी दिएको छ । सोमबार आपूर्ति व्यवस्थापन तथा उपभोक्ता संरक्षण विभागले काठमडौँको कालीमाटी फलफूल तथा तरकारी बजारमा गरेको अनुगमनको विरोध जनाउँदै महासंघले आफु मातहतका सदस्य संस्थाहरुलाई तरकारी तथा फलफूल नबेच्न आग्रह गरेको छ। सोमबार विभागको अनुगमन टोलीले कालोबजारी गरेको आशंकामा बा ५ च […]





