चालू आवमा ५१ कृषि ज्ञान केन्द्र स्थापना गरिने
ललितपुर। कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले चालू आर्थिक वर्ष ०७५/७६ मा ५१ वटा कृषि ज्ञान केन्द्र स्थापना गर्ने लक्ष्य राखेको छ । चालू आवको बजेटले नै निर्धारण गरेको कार्यक्रम कार्यान्वयन गर्न मन्त्रालयले ‘नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा उल्लेख भएका बुँदाहरूको कार्यान्वयन निर्देशिका’ जारी गर्दै ज्ञान केन्द्र स्थापनाको लक्ष्य राखेको हो । अहिलेसम्म पर्वत र म्याग्दीमा दुईवटा […]





