नेपालमा ब्यबसायिक उखु खेती, आन्तरिक चिनीको आपूर्ति तथा समस्या
उखु नेपालको एक नगदे बालि हो l उखु नगदे बालि भए संगै यसको उपयोगिता परापुर्ब कालबाटनै सास्कृतिक रुपमा महत्वपुर्ण रहेको पाइन्छ। नेपालमा मुख्यतया चिनी, सक्खर, गुड , भेली, खुदो, जुस आदि बनाउन उखुको लोकप्रियता बढ्दो देखिन्छ। तराइका १५ भन्दा बढी जिल्लाहरुमा ब्यबसायिक रुपमा खेति गरिन्छ भने विभिन्न पहाडी जिल्लाहरुमा समेत घरायसी प्रयोगको लागि थोरै परिमाणमा […]





