सिंचाईको विकास नगरि हुम्लाको विकास हुन्न
जलश्रोत सम्पदाको कुरा गर्दा नेपाल विश्वमा दोश्रो श्रेणीमा पर्दछ । तर जलश्रोत सम्पदाको उपयोगको हिसाबले भन्ने हो भने निराशाजनक देखिन्छ । कर्णाली प्रदेशको हुम्ला जिल्ला विकास सुचकाङ्कको हिसाबले अविकसित जिल्लाहरुमध्ये चौथो श्रेणीमा पर्दछ । देश संघियतामा जानु अघिसम्म सरकारको नियमित रुपमा जिल्लाहरुमा निकासा हुने रकमको हिसाबले भन्ने हो भने यो जिल्ला पाँचौं श्रेणीमा पर्दथ्यो (रु. […]





