गोठेमल व्यबस्थापन, भकारो सुधार, पशु मूत्रको संकलन र प्रयोग
गोठेमलको परिचयः गाईवस्तुको मलमूत्र, घाँसपातहरु, सोत्तर तथा अन्य झारपातहरु गोठको नजिकै बनाईएको खाल्टो वा अन्य जग्गामा नै जम्मा गरी कुहाएर तयार पारिएको मल नै गोठेमल हो । नेपालमा जैविक मलको मुख्य स्रोतका रुपमा यसको मलको प्रयोग गरिन्छ । गोठेमलका फाइदाहरुः स्थानीय स्रोतहरू (गोबर, मुत्र, सोत्तर तथा झारपात) आदिको प्रयोग हुने हुँदा बाहिरी सामग्री किन्नका लागि […]





