वातावरण परिवर्तनबाट कृषि क्षेत्र प्रभावित,२०३०भित्र खाद्यान्न उत्पादन ठूलो मात्रामा घट्ने
-रासस/एएफपी फ्रान्स । विश्वका कुटनितिज्ञको मोरक्कोको माराकेसमा यस हप्ता शुरु भएको बहसले वातावरण परिवर्तनका कारण कृषि क्षेत्र नराम्ररी प्रभावित भएको भन्दै यस साताको बहसले विश्व कृषिलाई राहत मिल्ने समाधान ल्याउने गरी छलफल गरिएको विज्ञहरुले बताएका छन् । कृषि वातावरण परिवर्तनका कारण नराम्ररी प्रभावित भएपनि नोभेम्वर ७ देखि नोभेम्वर १८ सम्म हुने छलफलले समस्याको समाधान ल्याउने […]





