दूधको मूल्यमा प्रति लिटर ६ रुपैयाँ बृद्धि,घिउमा सय रुपैयाँ, मिठाईमा १५ प्रतिशत
काठमाडौं। सरकारले प्रशोधित दूधको उपभोक्ता मूल्य बुधबारदेखि प्रति लिटर ६ रुपैयाँ बृद्धि गरेको छ । ६४ रुपैयाँ प्रति लिटरको दूधको मूल्य बुधबार रातिदेखि ७० रुपैयाँ कायम भएको छ । यसैगरी आधि लिटर दूधलाई ३२ रुपैयाँबाट ३५ रुपैयाँ पु¥याइएको छ । पशुपन्छी मन्त्रालयको सहकार्यमा दुग्ध विकास संस्थान(डीडीसी) ले दूधको मूल्य समायोजन गरेको हो । पशुपन्छी मन्त्रालयले […]





