पहाडमा हराउँदै, सहरमा मौलाउँदै मकैं संस्कृति !

काठमाडौं। एक समय यस्तो थियो, पहाडी र हिमाली भेगका सर्वसाधारण खाना होस् वा खाजाको रुपमा मकैं नै उपभोग गर्थे । त्यति सारो चामलको उत्पादन नहुँदा स्थानीय स्तरमा अत्याधिक परिमाणमा उत्पादन हुने मकै नै प्रमुख खाद्यान्नको रुपमा पहाडी भेगका बासिन्दाको मुख्य स्रोत बनेको थियो । चामल भनेपछि कि त पहुँचवाला कि त राम्रै आम्दानी हुनेले चाड […]

गाईको पेटमा एचआइभीको औषधि लुकेको खुलासा !

काठमाण्डौ । अमेरिकी शोधकर्ताहरुले एचआइभी एड्सबाट बच्ने भ्याक्सिन बनाउन नेपालको राष्ट्रिय जनावर समेत रहेको गाई सहयोगी हुने दाबी गरेका छन् । प्रतिरक्षाको बिषयमा यो जनावरले लगातार यस्तो विशेष एन्टिबडिज उत्पादन गर्छ कि जसको माध्यमबाट एचआइभीलाई समाप्त पार्न सकिने उनीहरुको दाबी छ । यस्तो मानिएको छ कि कम्प्लेक्स तथा ब्याक्टेरियायुक्त पाचनतन्त्रका कारण गाईमा प्रतिरक्षाको क्षमता ज्यादा […]

कृषि बजार टेन्डरमा लगे व्यवसायीले फलफूल तथा तरकारी आपूर्ति ठप्प पार्ने

काठमाडौं। चितवनको भरतपुर महानगरपालिका–३ लायन्सचोकमा रहेको फलफूल तथा तरकारी बजारलाई टेन्डरमार्फत् ठेकेदारलाई जिम्मा लगाउने महानगरपालिकाको निर्णयको देशभरका व्यवसायीले आपत्ति जनाएका छन् । बिहीबार राजधानी काठमाडौंमा पत्रकार सम्मेलन गर्दै देशभरका फलफूल तरकारीका व्यवसायीको छाता संगठन नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघले टेन्डर प्रक्रिया खारेज नगरे देशैभरका व्यवसायी आन्दोलित हुने र आपूर्ति ठप्प पार्ने चेतावनी दिएको हो । […]

राज्यको करोडौं लुट्न खोज्ने मल माफियाको योजना तुहियो !

काठमाडौं। गुणस्तरहीन भर्मिक कम्पोस्ट मल भिडाएर राज्यको करोडौं रकम असुल्ने व्यापारीको योजना तुहिएको छ। गुणस्तहीन वस्तु भिडाएर सरकारी रकमको दुरुपयोग कसरी हुन्छ, भन्ने गतिलो उदाहरण यो मल प्रकरण बन्न पुगेको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत मल उत्पादक माफियाको मिलोमतोमा खरिद हुन लागेको भर्मिक कम्पोस्ट मल अन्ततः गुणस्तरहीन भेटिएको छ।   टेन्डर रद्दसँगै मल माफियाले मल बिक्री […]

ब्लड प्रेशर हटाउने मिठो फल

काठमाडौं । ब्लड प्रेशर आधुनिक जीवनशैलीको बीमारीका रुपमा लिइन्छ । यसलाई ‘साइलेन्ट किलर’ भन्ने गरिन्छ । मुटुको धमनीहरूमा प्रेशर बढ्ने बेला अर्गन सप्लाई गर्नका लागि ज्यादा प्रेशर लगाउनु पर्छ । यसलाई नै हाई ब्लड प्रेशर भन्ने गरिन्छ । टाउको दुख्नु, चक्कर आउनु र धड्कन बढ्ने जस्ता यसका प्रमुख लक्षण हुन् । हाई ब्लड प्रेशर एक […]

निर्यात रोकिएपछि थन्कियो अदुवा

हेटौंडा।  भारत निर्यात रोकिएपछि मकवानपुरमा करिब साढे २ सय टन अदुवा दुई सातादेखि गोदाममा थन्किएको छ । यसले किसान र व्यापारी मर्कामा परेका छन् । निर्यात नभएकाले गोदाममा अदुवा कुहिन थालेको छ । किसानले भने बिक्रीका लागि बोरामा राखेको अदुवासमेत कुहिएको छ । ‘दुई सातादेखि अदुवा भारत निर्यात रोकिएकाले व्यापारी र कृषकहरू दुवै मारमा परेका […]

उपत्यकामा भित्रिने गोलभेंडा र काउलीमा अत्यधिक विषादी

काठमाडौं। उपत्यकामा भित्रिने गालभेंडा र काउलीमा विषादीको मात्रा उच्च रहेको फेला परेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र बाली संरक्षण निर्देशनालय अन्तर्गत विषादी अवशेष द्रुत विश्लेषण इकाई कालिमाटीको संयुक्त अनुगमन टोलीले उपत्यकाका चार नाकामा गरेको अनुगमनमा यस्तो फेला परेको हो । टोलीले मंसिरदेखि जेठ महिनासम्म अनुगमन र नमुनाको संकलन गरी बायो ऐसेस […]

प्लास्टिकको चामल बेच्ने पक्राउ

काठमाडौं ।  प्लास्टिकको चामल विक्री गरेको आरोपमा प्रहरीले राजधानीबाट एकब्यापारीलाई पक्राउ गरेको छ । प्रहरीले सानो भर्याङबाट शेरचन प्रदर्श प्रालिका टंकप्रसाद शेरचनलाई पक्राउ  गरेको हो । शेरचनले विक्री गरेको आरटिशी ब्राण्डको चामल प्लास्टिकको भएको आशंकमा महानागरीय प्रहरी परिसले उनलाई नियन्त्रणमा लिएर हिरासतमा राखेको छ, यो खबर आजको नागरिक दैनिकमा छ ।

‘कृषिको प्राथमिक तहको उत्पादनमा प्रत्यक्ष वैदेशिक लगानी चाहिदैंन’-प्रचण्ड

काठमाडौं । कृषिमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने बिषयमा प्रमुख राजनीतिक दलका नेताहरु एक कित्तामा उभिएका छन् । वैदेशिक लगानी भित्रिँदा नेपालको किसान वैदेशिक संस्थाको दास बन्न बाध्य हुने र राष्ट्रिय अस्मिता संकटमा पर्ने भन्दै नेताहरुले कृषिमा वैदेशिक लगानी भित्र्याउन नदिने प्रतिवद्धता जनाएका छन् । राजधानीमा बिहिबार राष्ट्रिय किसान आयोगले आयोजना गरेको कृषिमा प्रत्यक्ष वैदेशिक लगानी बिषयक […]

जिल्ला कृषि विकास कार्यालय सुनसरीमा भ्रष्टचार,कागज मिलानमा कर्मचारीसँगै किसान पनि सहभागी

इनरुवा। पछिल्लो समय जिल्ला कृषि विकास कार्यालय सुनसरीमा किसानहरुका लागि आएको सरकारी बजेटमा त्यहाँ कार्यरत केही कर्मचारीहरुको मनोमानी बढेको र कृषि कार्यक्रमको नाममा व्यापक भ्रष्टचार भएको समाचारहरु प्रकाशित भएपछि भ्रष्ट कर्मचारीहरु त्रसित भएका छन् । जिल्ला कृषि विकास कार्यालय सुनसरीका प्रमुख राजकान्त झा, सहायक प्रमुख देवनारायण साह र प्राविधिक सहायक मानबहादर श्रेष्ठले जिल्ला कृषि विकास […]