दूधको मूल्यमा प्रति लिटर ६ रुपैयाँ बृद्धि,घिउमा सय रुपैयाँ, मिठाईमा १५ प्रतिशत

काठमाडौं। सरकारले प्रशोधित दूधको उपभोक्ता मूल्य बुधबारदेखि प्रति लिटर ६ रुपैयाँ बृद्धि गरेको छ । ६४ रुपैयाँ प्रति लिटरको दूधको मूल्य बुधबार रातिदेखि ७० रुपैयाँ कायम भएको छ । यसैगरी आधि लिटर दूधलाई ३२ रुपैयाँबाट ३५ रुपैयाँ पु¥याइएको छ । पशुपन्छी मन्त्रालयको सहकार्यमा दुग्ध विकास संस्थान(डीडीसी) ले दूधको मूल्य समायोजन गरेको हो । पशुपन्छी मन्त्रालयले […]

तरकारीको भाउ छोइनसक्नु

काठमाडौं। अविरल वर्षासँगै आएको बाढी, पहिरोका कारण आयात रोकिए पछि बजारमा तरकारीको भाउ अकासिएको छ। अधिकांश तरकारीको भाउ किलोकै सय रुपैयाँ हाराहारी पुगेको छ। पछिल्लो दुई सातामा तरकारीको भाउ ५० देखि सय प्रतिशतसम्म बढेको सम्बद्ध व्यापारीले बताएका छन्। तराईमा बाढीको क्षति, राजधानी प्रवेश गर्ने सडकमा अवरोध र वर्षाले तरकारी नष्ट भएपछि मूल्य बढेको हो। सधै […]

मुलुकभर भारी वर्षाका कारण ३३ जनाको मृत्यु ४ घाइते, दर्जनौं सर्वसाधारण हताहत, सयौं परिबार विस्थापित

काठमाडौं। विगत केहि दिनदेखि परिरहेको अविरल वर्षका कारण देशभर ३३ जनाको मृत्यु हुनुका साथै ४ जना बेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ । दर्जनौं स्थानमा गएको बाढी र पहिरोमा परी शुक्रबार साँझसम्म दर्जनौं व्यक्ति हताहत भएका छन् । । बस्ती नै जोखिममा पर्दा ठूलो संख्यामा सर्वसाधारण विस्थापित भएका छन् । बाढीपहिरोमा परेका परिवारको बिचल्ली भएको […]

देशभरि बाढीपहिरोको बितण्डा ,कम्तिमा ३० जनाको मृत्यु

काठमाडौं। देशका विभिन्न भागमा परेको अविरल बर्षाले जनजीवन प्रभावित भएको छ ।करिब २४ घन्टादेखि जारी मुसलधारे वर्षापछि उत्पन्न बाढीपहिरोले अहिलेसम्म देशका विभिन्न स्थानमा कम्तिमा ३० जनाको ज्यान गएको गृह मन्त्रालयका प्रवक्ता दीपक काफ्ले जानकारी दिए। उनका अनुसार बाढीपहिरोले बेपत्ता र विस्थापित हुनेको संख्या पनि उल्लेख्य छ। ज्यान गुमाउनेमा सबभन्दा बढी पूर्वी जिल्लाका छन्। पूर्वका चार तराई […]

कुखुरापालनमा भ्याक्सीन प्रयोग गर्दा अपनाउनु पर्ने सावधानिहरु

भ्याक्सिनको प्रयोग विभिन्न किसिमका समस्याहरुको तथा फिल्डमा भएका रोग लगाउन सक्ने किटाणुहरुको सम्पर्कबाट उत्पन्न हुनसक्ने विभिन्न रोगहरुबाट रोकथाम तथा न्यूनीकरणको लागि सारै प्रभावकारी हुन्छन् । खोप (Vaccine) लगाउनु भनेको विमा गर्नु जस्तै हो । विमामा सम्भावित दुर्घटना वा नोक्सानीबाट वचाउन पहिले केही रकम (प्रिमियम) बुझाईन्छ, जुन थोरै हुन्छ । त्यसैगरी थोरै खर्चबाट हुने भ्याक्सीन प्रयोग […]

कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आन्दोलन

चितवन। कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययनरत बिद्यार्थीहरुले केही दिनदेखि आन्दोलनमा और्लेका छन् । विश्वविद्यालयले आँशिक कलेजको स्थापना नगरी निजी क्षेत्रको कलेजलाई सम्वन्धन दिन लागेको बिरोधमा विद्यार्थीहरु आन्दोलनमा और्लेका हुन् । विद्यार्थीहरुले पछिल्लो एक सातादेखि माग सम्बोधन नभएको भन्दै तालावन्दी गरी दैनिक रुपमा विश्वविद्यालयको मूल गेटमा धर्ना दिएर आन्दोलन गर्दैआएका छन् । विद्यार्थीहरुले नीजि क्षेत्रको […]

किसानलाई लक्षित कार्यक्रम सञ्चालन गरिनेः मन्त्री थारु

नेपालगन्ज। पशुपक्षी विकास मन्त्री सन्तकुमार थारुले ठूला किसानलाई मात्र नभई सबैखाले किसानलाई लक्षित गरेर सरकारले कार्यक्रम सञ्चालन गर्ने बताउनुभएको छ । प्रेस सेन्टर बाँकेद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो– “कनिका छरे जस्तो योजना होइन, दीर्घकालीन लाभ प्राप्त हुने योजना तथा कार्यक्रम आप्mनो मन्त्रालयले सञ्चालन गर्ने गृहकार्यमा लागेको छ ।” मन्त्री थारुले बजेट र […]

सिंचित क्षेत्रमा गहुँको उत्पादन कसरी बढाउने ?

सोनु सागर बिष्ट गहुँ विश्वको पहिलो र नेपालको तेस्रो प्रमुख खाधान्न बाली हो| नेपालमा सबै भन्दा पहिले वि.सं २०२७ सालमा  आर.आर २१ जातको गहुँ सिफारिस गरिएको थियो | गहुँबाली उत्पादनमा बंशाणगत परिवर्तनन भइ ब्यबस्थापकिय विधिको प्रयोग गरि कम उत्पादन लागतमा बढी उत्पादनतर्फ केन्द्रीत प्रणालीलाई गहुँ सघनिकृतप्रणाली भनिन्छ| यसप्रणाली अनुसार गहुँको बिउको अंकुरण आएपश्चात टाढा टाढा […]

दूधको गुणस्तर मापदण्ड निर्धारण गर्न निर्देशन

काठमाडौँ। व्यवस्थापिका–संसद्को कृषि तथा जलस्रोत समितिले काठमाडौँ उपत्यकामा वितरण हुने दूध पूर्ण स्वास्थ्य र गुणस्तरीय छ भन्ने मापदण्ड तुरुन्त लागू गर्न गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आज बसेको बैठकमा सभापति मोहनप्रसाद बरालले मुलुकभर उत्पादन र वितरण हुने सबै दूधको गुणस्तर मापन गर्न र गुणस्तरीय नभएका अवस्थामा त्यसमा जिम्मेवार तथा दोषी निकाय यकीन गरी […]

धान खेतीको समस्या र समाधानको उपाय

आरति जोशी पानी परे संगै माथिल्लो पहाडी, मध्य पहाडी र तराई क्षेत्रमा धानको बीउ छर्ने प्रक्रिया सुरु भइ सकेको छ । चैत्रबाट नै बर्सिन थालेको झरीसंगैको असिनाले गहुँ उत्पादनमा केहि असर पुर्याए तापनि यो वर्ष गहुँको उत्पादन ८.५ ले बढ्ने कृषि विकास मन्त्रालयले अनुमान गरेको छ । मौसमविदहरुका अनुसार योपालि मनसून ढिलो सुरु भएको छ […]