फलफूलमा आत्मनिर्भर बनाइने

स्याङ्जा।  सरसफाइयुक्त वडा घोषणा गरेर ग्रिन वडाको अवधारणा अघि बढाएको वडालाई आत्मनिर्भर बनाउन फलफूलका बिरुवा वितरण गरिएको छ । गल्याङ नगरपालिका वडा नं. १० ले वडावासीलाई फलफूलमा आत्मनिर्भर बनाउनका लागि विभिन्न प्रजातिका फलफूलका बिरुवा वितरण गरेको हो । ३५० घरधुरी रहेको वडामा १ घर १२ फलफूल कार्यक्रमअन्तर्गत निःशुल्क रूपमा बिरुवा वितरण गरिएको वडाध्यक्ष धुव्रप्रसाद शर्मा पंगेनीले […]

२ लाख राशीको राष्ट्रपति सर्वोत्कृष्ट कृषक पुरस्कार राजेन्द्रराज पन्तलाई

काठमाडौं। सरकारले यस आर्थिक वर्ष २०७४/७५ को सर्वोत्कृष्ट राष्ट्रपति पुरस्कार राजेन्द्रराज पन्तलाई दिने घोषणा गरेको छ । गोरखा पालुङटार नगरपालिका वडा नं ७ का उनलाई गाई पालन विधामा उक्त राष्ट्रियपति सर्वोकृष्ट पुरस्कार वितरण तथा सम्मान गर्न लागेको हो । गाई पालक पन्तलाई पुरस्कार स्वरुप नगद २ लाख रुपैयाँ तथा प्रमाण पत्र लगायतले सम्मान् गरिने मन्त्रालयको […]

बाँससम्बन्धी उद्योग खोल्न चीनले सघाउने

ललितपुर। चीनले नेपालमा बाँस र बेतजन्य उद्योग स्थापनाका लागि आवश्यक आर्थिक तथा प्राविधिक सहयोग गर्ने भएको छ । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतको हालै सम्पन्न चीन भ्रमणका क्रममा त्यससम्बन्धी सम्झौतामा हस्ताक्षर भएपछि नेपालमा बाँस र बेतबाट निर्माण भएका सामग्री प्रवद्र्धन हुने भएको हो । सम्झौताअनुसार नेपालमा बाँसजन्य सामग्रीको उद्योग स्थापनाका लागि चीनले आवश्यक प्रविधि, […]

आज राति देशका अधिकांश स्थानमा भारी वर्षा हुने

ललितपुर। मौसम पूर्वानुमान महाशाखाले शनिबार राति देशका पूर्व र पश्चिमका अधिकांश क्षेत्रमा भारी वर्षा हुने जनाएको हो। मनसुन भित्रिइसकेको तथा मनसुनी न्यून चापीय क्षेत्र नजिक आएकाले अधिकांश स्थानमा भारी वर्षाको सम्भावना भएको मौसमविद् समिर श्रेष्ठले जानकारी दिए। शनिबार दिनभर पनि देशका विभिन्न स्थानमा मौसम बदली भई केही स्थानमा वर्षा भएको छ। महाशाखाले विशेष बुलेटिन निकालेर […]

पशुमा नाम्ले रोगको प्रकोप

स्याङ्जा। स्याङ्जाको वालिङ ९ मा पशुहरुमा नाम्ले जुका रोगको प्रकोप देखिएको छ । वालिङ नगरपालिका वडा नं। ९ मा हरेको सप्तरङ्गी कृषि सहकारीले एक दिने निशुल्क पशु शिविरबाट पशुहरुमा नाम्ले रोग देखा परेको हो । पशुमा लाग्ने रोग पत्ता लगाँउन र निराकरण गर्न सहकारीले संचालन गरेको शिविर बाट पशुमा माटे जुकाको रोग देखिएको प्राविधिकहरुले बताएका […]

‘एक गाउँ एक उत्पादन’ अभियान सञ्चालन हुने

पोखरा। कास्की जिल्लाको रुपा गाउँपालिकामा आर्थिक वर्ष २०७५/७६ देखि ‘एक गाउँ एक उत्पादन’ अभियान सञ्चालन हुने भएकोछ । गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने लक्षका साथ ७ वटै वडामा माटो परीक्षण एवं सम्भाव्यता अध्ययनका आधारमा सिफारिस गरिएका विभिन्न बाली तथा उपजको पकेट क्षेत्र सञ्चालन गरिने छ । युवा शक्तिलाई व्यावसायिक कृषि क्षेत्रमा आकर्षण गरी स्वदेशमै स्वरोजगार सिर्जना […]

आधुनिक तरिकाले उखु खेती गर्दा तीन गुणा बढी आम्दानी

कञ्चनपुर। आधुनिक तरिकाबाट उखुखेती गर्न थालेपछि कञ्चनपुर बेलौरी नगरपालिका–६ हात्तीबोझाका असारेराम वडायकको आम्दानी तीन गुणाले बढेको छ। इन्टरनेटको माध्यमबाट आधुनिक तरिकाले उखु रोप्न सिकेपछि उनको आम्दानी तीन गुणाले बढेको हो । आधुनिक प्रविधिको प्रयोग गरी रोपेको उखुखेतीबाट उनले प्रति बिगाहा रु छ लाखभन्दा बढी आम्दानी गर्न सफल भएका छन्। यसअघि परम्परागत तरिकाबाट उखुखेती गर्दा प्रति […]

दैनिक सवा करोडको दूध फ्याँक्दै किसान

विराटनगर। प्रदेश नम्बर १ का किसानको दैनिक १ करोड २५ लाखभन्दा बढी मूल्यको २ लाख ८५ हजार लिटर दूधले बजार पाउन सकेको छैन। प्रदेश नम्बर १ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशका किसानको दैनिक सवा करोड मूल्य बराबरको दूध विक्री गर्न नपाएको जानकारी दिएको हो । दूध नबिकेपछि झापा जिल्लाको शरणामतीका किसानले गत […]

सतर्क रहनुहोस , भारी वर्षाको सम्भावना : जल तथा मौसम विज्ञान विभाग

काठमाडौं। मनसुन सक्रिय भएकाले आगामी तीन दिन पूर्व र पश्चिमका केही स्थानमा भारी वर्षा हुने सम्भावना भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यसैले प्रमुख नदीहरुमा जलस्तर बढ्ने क्रममा देशका पूर्व र पश्चिमका धेरैजसो स्थानमा सतर्क रहन र प्रतिकार्यको लागि तयारी अवस्थामा रहन जल तथा मौसम विज्ञान विभागको बाढी सतर्कता केन्द्रले सूचना जारी गरेको छ […]

‘एक घर, एक ओखर’ कार्यक्रम

बाबियाचौर। म्याग्दीको धवलागिरि गाउँपालिकाले ‘एक विद्यार्थी, एक घर, एक बोट ओखर’ कार्यक्रम सञ्चालन गर्ने भएको छ। आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममा समावेश भएको उक्त कार्यक्रम कार्यान्वयनका लागि गाउँसभाबाट दश लाख बजेट विनियोजन गरिएको छ। विद्यार्थीको स्मरण शक्ति वृद्धि गरी सिर्जनात्मक बनाउने उद्देश्यले सञ्चालन गर्न लागिएको ‘एक विद्यार्थी, एक घर, एक बोट ओखर’ कार्यक्रमले […]