रैथाने बालीबाट रोजगारी सिर्जना गर्ने बेलकोटगढीको नयाँ अभियान
नुवाकोट। बेलकोटगढी नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन गरिएको युवामुखी १ महिने बेकरी तालिम आज सम्पन्न भएको छ । नुवाकोटको बाघखोरमा आयोजित समापन कार्यक्रममा नगर प्रमुख जगत बहादुर गुरुङले रैथाने उत्पादनलाई आधुनिक परिकारमा रूपान्तरण गर्दै स्थानीय उद्यम र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु पर्नेमा जोड दिए । समापन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख गुरुङले तालिमको सुरुवातमै प्रशिक्षकलाई मैदाको […]





