स्याउखेती गर्ने किसानलाई बीमा अन्तर्गत ८० प्रतिशत अनुदान

मुगु। सरकारले बीमामा अनुदान दिन थालेपछि मुगुका स्याउ किसान लाभान्वित हुँदै आएका छन् । स्याउ उत्पादनमा कमी आए पनि सरकारले किसानलाई दिएको अनुदान र बीमा रकम पाएपछि भने किसान हर्षित भएका हुन् । समयमै वर्षा नभएको, वर्षा हुँदा पनि आवश्यकता भन्दाबढी असिना र पानी परेकाले यो वर्ष स्याउ उत्पादनमा ४० प्रतिशत गिरावट आएको थियो । […]

‘जुनार तथा कृषि खेती भिडियो प्रतियोगिता’ सम्पन्न

ललितपुर। सिन्धुली वरिपरिका क्षेत्रलाई समेटि आयोजना गरिएको ‘जुनार तथा कृषि खेती भिडियो प्रतियोगिता’ को विजेता घोषित गरिएको छ । जुनार तथा कृषि पेशामा आवद्ध किसानहरुलाई प्रोत्साहन गर्ने उदेश्यका साथ सामाजिक कार्यमा क्रियाशिल संस्थ वेव्स ईन नौका प्रा.लि. र प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले आयोजना गरेको प्रतियोगिताको पाँचजना विजेतालाई पुरस्कारसहित सम्मान गरिएको हो। जुनार खेति तथा कृषि […]

कृषिको व्यवसायीकरण भनेको के हो र कसरी गर्ने?

कृषि व्यवसायीकरण एक बहुआयामिक प्रक्रिया हो जसमा परम्परागत निर्वाहमुखी खेती अभ्यासलाई बजार उन्मुख र व्यवसायिक रुपमा व्यवहार्य गतिविधिहरुमा रुपान्तरण गर्नुपर्छ । यो संक्रमणले आर्थिक विकास, गरिबी न्यूनीकरण र खाद्य सुरक्षा सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्छ। विश्वव्यापी जनसंख्या बढ्दै जाँदा  र खाद्यान्नको माग बढ्दै जाँदा कुशल र दिगो कृषि प्रणालीको आवश्यकता सर्वोपरि हुन्छ । कृषि व्यवसायीकरण […]

आगामी तीन दिनको मौसमी अवस्था कस्तो रहला

ललितपुर। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको छ। देशका तराईका अधिकांश स्थानहरुमा हुस्सुरकुहिरो लागेको छ। आज दिउँसो : देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली […]

आजको मौसम : तराईमा हुस्सु/कुहिरो, पहाड र हिमाली भूभागका केही ठाउँमा हिमपात

ललितपुर। मौसम पूर्वानुमान महाशाखाले आज (मंगलबार) देखि तीन दिन अर्थात् बिहीबारसम्म देशभर मौसमको अवस्था कस्तो रहला भन्ने सम्भावना सार्वजनिक गरेको छ। साथै दिनप्रतिदिन चिसो बढ्दै गएकाले त्यसबाट जोगिन उपाय अपनाउन भन्दै २४ घण्टे चेतावनी जारी गरिएको छ। महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। जसका […]

भायानेटले सार्बजनिक गर्‍यो पहिलो प्रकारको ‘बाइ वान गिफ्ट वान फ्री योजना

ललितपुर। भायानेट कम्युनिकेसन लिमिटेड (नेपालमा फाइबर इन्टरनेट, आइपिटिभी र एक्जिएस फाइबर टेक्नोलोजीको अग्रणी संस्था) ले नयाँ जडान र नवीकरण गर्ने ग्राहकहरूका लागि यस प्रकारको पहिलो बाइ वान गिफ्ट वान फ्री (एक किन्दा एक उपहार) इन्टरनेट योजना सार्बजनिक गरेको छ। यस अफरमा भायानेटको इन्टरनेट नवीकरण वा नयाँ जडान गर्ने ग्राहकले आफ्ना प्रियजनलाई १२५ एमबीपीएस ३ महिनाको […]

‘जुनार तथा कृषि खेती सम्बन्धी भिडियो प्रतियोगिता’ हुँदैं

ललितपुर। सिन्धुली वरिपरिका क्षेत्रलाई समेटि ‘जुनार तथा कृषि खेती भिडियो प्रतियोगिता ’ आयोजना हुने भएको छ । वेव्स ईन नौका प्रा.लि.ले जुनार तथा कृषि पेशामा आवद्ध किसानहरुलाई प्रोत्साहन गर्ने उदेश्यका साथ उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो। कृषि क्षेत्रमा संलग्न उत्कृष्ट २० किसानलाई सम्मान तथा प्रमाण – पत्र वितरण गरिनुका साथै उत्कृष्ट ५ किसानलाई पुरष्कृत […]

मधेश प्रदेशमा डेरी, कृषि अनुसन्धान, उत्पादन तथा कृषि औजार प्रदर्शनी आयोजना हुँदैं

ललितपुर।  मधेश प्रदेशमा दोस्रो डेरी, कृषि अनुसन्धान, उत्पादन तथा कृषि औजार प्रदर्शनी हुने भएको छ। ‘मधेश प्रदेशको शान, दुग्ध र कृषि क्षेत्र हामी सबैको पहिचान’ भन्ने नाराका साथ प्रदर्शनी हुन लागेको हो। हरिवन नगरपालिका, प्रदेश दुग्ध विकास बोर्ड र कृषि अनुसन्धान निर्देशनालय मधेश प्रदेश बाराको आयोजनामा प्रदर्शनी हुन लागेको आयोजकले जनाएको छ । प्रदर्शनीको माघ […]

भृकुटीमण्डपमा ‘छैटौं नेपाल एग्रिटेक’ कृषि सम्बन्धी बृहत अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदै

ललितपुर। कृषि सम्बन्धी बृहत अन्तर्राष्ट्रिय प्रदर्शनी ‘छैटौं नेपाल एग्रिटेक’ हुने भएको छ। भृकुटीमण्डपमा माघ १२ गतेदेखि १४ गतेसम्म हुने प्रदर्शनीमा स्वदेशी तथा विदेशी कृषि सम्बन्धी कम्पनीहरूका एक सयभन्दा बढी स्टलहरू रहने आयोजक मिडिया स्पेश सोलुसनले जनाएको छ। प्रदर्शनीको कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसालले माघ १२ गते उद्घाटन गर्नेछन्। प्रर्दशनीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, मुक्तिनाथ […]

प्रथम प्रादेशिक कृषि यान्त्रीकीकरण प्रदर्शनीको तयारी पुरा

पोखरा । पोखरामा यही पुस २० गतेदेखि आयोजना हुने प्रथम प्रादेशिक कृषि यान्त्रीकरण प्रदर्शनीको तयारी पुरा भएको छ । पोखरा प्रदर्शनी केन्द्रमा पुस २२ गतेसम्म सञ्चालन हुने उक्त प्रदर्शनीमा कृषि ओैजार, उपकरण तथा प्रविधिहरू प्रदर्शनी एवं बिक्री गरिने मङ्गलवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । प्रदर्शनीमा कृषि औजार, उपकरण, प्रविधि उत्पादक उद्यमी व्यवसायीहरू, […]