आँप उत्पादनमा वृद्धि

धनुषा। धनुषासहित तराईका जिल्लामा यसवर्ष आँप उत्पादनमा वृद्धि हुने भएको छ। यसवर्ष आँपको रुखमा सबैतिर मज्जर (आँपको फूल) बढी मात्रामा लागेको देखेर किसान हर्षित भएका छन्। क्षीरेश्वरनाथ नगरपालिका– ५ महेन्द्रनगरका किसान रामदेव यादवले प्राय सबैतिर आँपको बगैचामा शुरुदेखि नै राम्रो फूल लागेको हुँदा गत वर्षभन्दा यसवर्ष आँप दोब्बर उत्पादन हुने बताए। जिल्ला कृषि विकास कार्यालयले […]

नौ जिल्लाका तरकारीखेती गर्ने किसानलाई आठ देखि १५ लाखसम्म अनुदान

ललितपुर। व्यावसायिक रुपमा तरकारी खेती गर्न प्रोत्साहन स्वरुप नौ जिल्लाका तरकारीखेती गर्ने किसानलाई रु आठ लाखदेखि रु १५ लाखसम्म अनुदान दिइने व्यवस्था गरिएको तरकारी विकास निर्देशनालयले जनाएको छ । आधुनिक प्रविधिको प्रयोग गरेर ठूलो क्षेत्रफलमा तरकारी खेती गर्ने किसानलाई लक्षित गरि अनुदान दिइने व्यवस्था गरिएको निर्देशनालयका वरिष्ठ तरकारी विकास अधिकृत खेमराज जोशीले बताए । नयाँ […]

कृषि क्षेत्रमा नेपाल र भारतको सहकार्य:तीन बुँदे सहमति

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको राजकीय भ्रमणका क्रममा कृषि क्षेत्रमा भारतसँग सहकार्य गर्नेगरी तीन बुँदे सहमति गरेका छन् । शनिबार दुई देशको कृषि क्षेत्रमा एक अर्कासँग सहकार्य गरेर अघि बढ्ने गरी तीन बुँदे सहमति भएको हो । सहकार्यको घोषणा भने दुवै देशका कृषि मन्त्रालयले गर्ने सहमतिमा उल्लेख छ । सहमति अनुसार कृषि क्षेत्रको अनुसन्धान, […]

खेती योग्य जमीन घट्दै

बेलबारी। दुई बाली धानखेती हुने जग्गा जथाभावी प्लटिङ हुन थालेपछि पछिल्लो १५ वर्षमा मोरङमा मात्र १२ हजार हेक्टर अन्न उत्पादन हुने जग्गा घटेको छ । क्षेत्रीय कृषि निर्देशनालयका प्रमुख राजेन्द्र उप्रेतीका अनुसार सन् २००३ मा मोरङमा ८२ हजार हेक्टर जमिनमा धान बाली लागेको थियो । सन् २०१७ मा आएर ७० हजार हेक्टरमा धानखेती भएको देखिन्छ […]

नेपालमा मह उत्पादन गर्ने मुख्य मौरीका जातहरू

परागसेचनको अलावा मौरीजन्य उत्पादनः मह, कुट, मैन आदि उत्पादनमा सहयोग पु¥याउने मौरी एपिडी परिवारमा पर्दछन । यस अन्तर्गत नेपालमा पाइने मौरीका जातहरु यस प्रकार छन । १. एपिस सेराना यो स्थानीय मौरी हो । यसलाई एसियन मौरी पनि भनिन्छ । यो घरपालुवा मौरी हो । यो मौरी एक गोलामा करिब २५ देखि ३० हजारको संख्यामा हुन्छन् […]

नेपालमै हाइब्रिड धानको बीउ उत्पादन !

काठमाडौं । नेपालमै पहिलोपटक नेपाली हाइब्रिड धानको बीउ उत्पादन हुने भएको छ । नेपाल कृषि अनुसन्धान परिषद् नार्कलेराष्ट्रिय धानवाली अनुसन्धान कार्यक्रम अन्तरर्गत हर्दिनाथ १ र हर्दिनाथ १० नामक हाइब्रिड धानको बीउ उत्पादन गर्न लागेको हो । नार्कले तराइका विभिन्न ठाउँमा ४ वर्ष गरेको परीक्षणमा सामान्य धानभन्दा २० प्रतिशत बढी फलेको हरीकृष्ण उप्रतीले जानकारी दिनुभयो । […]

मकैखेतीप्रति कृषकको आकर्षण बढ्दो

विराटनगर। मकैको उच्च मूल्य पाएपछि यतिखेर मोरङका किसान खुसी छन् । किसानको घरदैलोमै आएर व्यापारीले उच्च मूल्यमा मकै खरिद गर्न थालेपछि यहाँका किसान खुसी भएका हुन् । आम्दानीको राम्रो स्रोतका रुपमा मकै हुन थालेपछि मोरङका किसान वर्णशंकर (हाइब्रिड) जातको मकैखेती प्रति आर्कषित हुुन थालेका छन् । परम्परागत अन्नबाली भन्दा राम्रो आम्दानी हुुन थालेपछि यस क्षेत्रका […]

चितवनको रत्ननगरमा कुखुरामा देखिएको रोग वर्डफ्लु नभएको पुष्टी

चितवन। चितवनको रत्ननगरमा कुखुरामा देखिएको रोग वर्डफ्लु नभएको पुष्टी भएको छ । चितवनको रत्ननगर–१५ स्थित माधपपुरको लामिछाने पोल्र्टी फार्ममा गत शुक्रबारदेखि अण्डा उत्पादन गरिरहेका लोमेन जातका लेयर्स कुखुरा एकाएक मर्न थालेपछि बर्डफ्लु भएको आशंका गरिएको थियो । केन्द्रीय पशु रोग अन्वेशण प्रयोगशाला त्रिपुरेश्वरमा पठाइएको रोग परीक्षणको नमुनाबाट भने बर्डफ्लु नभएको र उक्त रोग ‘कमप्याथोजेनिक एभिएन […]

मह शिकार महोत्सव बाग्लुङमा

बागलुङ। पर्यटकलाई आकर्षित गर्न बाग्लुङको गलकोट नगरपालिका–४ स्थित निलुवामा ‘मह शिकार (हनी हन्टिङ)’ महोत्सव आजबाट शुरु भएको छ । निलुवा पर्यटकीय क्षेत्र प्रवद्र्धन समितिको आयोजनामा हुने सो महोत्सवमा निलुवाका मौरी भिरमा रहेका २० भन्दा बढी मौरीका गोलाबाट मह काढिने समितिका अध्यक्ष ओमकार सुवेदीले बताउनुभयो ।उहाँले परम्परागत प्रविधि अपनाएर मात्र महको शिकार गरिने बताउँदै अनुभवी र […]

कृषक प्रोत्साहनका लागि आर्थिक सहयोग

पोखरा। रुपा गाउँपालिका कार्यालयले पशुपालक कृषकलाई प्रोत्साहनका लागि आर्थिक सहयोग उपलब्ध गराएको छ ।कास्की जिल्लाको क्षेत्रफलका आधारमा सबैभन्दा सानो गाउँपालिकामा शुक्रबार उन्नत जातका बोका, राँगो, गोठ र भकारो सुधारका लागि करीब रु दुई लाख ६१ हजार बराबरको आर्थिक सहयोग वितरण गरिएको हो । गाउँसभाको निर्णयअनुसार उन्नत जातका राँगो र बोका खरिदका लागि क्रमशः रु ४० […]