कालीमाटी तरकारी बजारमा खुलेआम लुट, सटर भाडा मात्रै तीन लाख
काठमाडौं। कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनाल ‘बलदेव’ले कालिमाटी फलफूल तथा तरकारी बजारमा रहेको सिण्डीकेट तोड्ने घोषणा गरेका छन् । कालिमाटी फलफूल तथा तरकारी बजारको अनुगमन गरेपछि पत्रकारसँग बोल्दै मन्त्री खनालले कालिमाटीभित्र बजार र स्टल (पसल) कब्जा गरेर मापदण्ड विपरित काम गरिरहेकालाई कारवाही गरिने बताए । ‘बजार र स्टल कब्जा गर्ने, एउटा स्टलको […]





