मौरी रिसर्च सेन्टर स्थापना हुने
इलाम । इलामको रोङ्ग गाउँपालिकाले मौरी पालन व्यवसाय प्रवर्धन र मौरी रिसर्च सेन्टर स्थापना गर्ने भएको छ ।गाउँपालिकाका ६ वटै वडाहरुमा मौरी पालनको सम्भावना रहेकाले गरिबी निवारणको लागि रोङ्गमा मौरी रिसर्च सेन्टर स्थापना गर्न लागिएको रोङ्ग गाउँपालिकाका अध्यक्ष शम्शेर राईले जानकारी दिए । राईका अनुसार रोङ्गलाई मौरी व्यवसायका लागि किपट क्षेत्र बनाउने प्रशस्त सम्भावना छ […]





