अब परिणाममुखी अनुदान
हेटौँडा। प्रदेश नंबर ३ का भूमि ब्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले अब सरकारले परिणाममुखी अनुदान मात्र वितरण गर्ने बताएका छन् । कृषिमा दिएको अनुदानहरुको गलत प्रयोग भएको भन्दै मन्त्री लामाले अनुदानको विषयमा सरकार गम्भिर भएको समेत बताए । साना किसान विकास बैंक लिमिटेड इलाका कार्यालय हेटौँडाले साना किसान कृषि सहकारी सस्थाहरुको आइतबार गरेको […]





