बाँके र बर्दियामा नक्कली मकै बीउको बिगबिगी
नेपालगञ्ज । बाँके र बर्दिया जिल्लामा यस वर्ष मकै उत्पादनमा कमी आउने देखिएको छ । दुवै जिल्लाका अधिकांश किसानले लगाएको यस सिजनको मकै भारतीय गुणस्तरहीन बीउ ल्याएर प्रयोग गरेका कारण मकै उत्पादनमा कमी आउने बताइएको छ । बाँके र बर्दियाका विभिन्न स्थानमा लगाइएको मकैमा यस पटक मकैको घोगा राम्रोसँग नआएको, मकै सानो तथा कम दाना भएको […]





