फलफुल तथा तरकारी मूल्य श्रृंखला विकास आयोजना शुरु
ललितपुर। कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कोरियन अन्तर्राष्ट्रिय सहयोग नियोग र संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमको सहकार्यका रूपमा फलफुल तथा तरकारी मूल्य श्रृंखला विकास आयोजना सुरु भएको छ । उक्त आयोजना प्रदेश ३ र ४ अन्तर्गतका १२ जिल्लाका मुख्य सडक यातायातको आसपासमा पर्ने करिब ४० गाउँ तथा नगरपालिकाहरूमा सञ्चालन गर्न लागिएको हो । करिब ५ वर्षको […]





