समाचार

आलुखेती प्रविधि

जाडोयाम लागेसँगै काठमाडौं उपत्यका र पहाडी भेगमा आलुखेतीको सिजन शुरू हुन्छ । अहिले काठमाडौं उपत्यका र यस आसपासका भेगमा आलुखेतीका लागि माटो र आलुको बीउको तयारी हुन थालेको छ । संस्कृतको बटाटाले आलु जस्तै कन्दमुललाई जनाउने गर्दछ। यहि शव्दबाट स्पेनि भाषाको ‘पटाटा’ वनेको विश्वाश गरिन्छ। जव स्पेनि नाभिकहरूले दक्षिण अमेरिका(पेरु)मा आलु देखे , त्यसलाई पटाटा […]

व्रोइलर पाल्दा प्रत्येक सप्ताह विचार गर्नुपर्ने कुराहरु (साप्ताहिक तालिका सहित )

आत्मनिर्भरतर्फ उन्मूख कुखुरा पालन व्यवसायमा हजारौं किसान सहभागि भएको पाईन्छ । तर, उचित ज्ञान नहुँदा कुखुरा पालन व्यवसायबाट अधिकांश किसान घाटा व्यहोरी रहेका छन् । यसको लागि व्रोइलर पाल्दा प्रत्येक सप्ताह विचार गर्नुपर्ने कुराहरु यस प्रकार छन् । पहिलो हप्ता (१ देखि ७ दिन) – प्रति वर्ग फुट ४ वटा चल्ला हुनेगरी क्षेत्रफल दिने । […]

कुखुराले रातो सुली छेर्ने (Coccidiosis) रोगको समस्या र समाधान

कुखुरामा लाग्ने विभिन्न परजिविजन्य रोग मध्ये कक्सीडियोसीस् (रातो छेर्ने) एक हानिकारक रोग हो । यो रोग आइमेरिया (Eimeria) नामको परजिवीले गर्दा लाग्ने गर्दछ । आइमेरिया विभिन्न प्रजातिहरु हुन्छन् र यिनिहरुको असर र लक्षण भिन्न–भिन्न हुन्छन् । यो रोग विश्वव्यापि फैलिएको पाइन्छ । आन्द्रामा लाग्ने यो रोग सबै प्रकारका कुखुराहरुमा देखिन्छ । खुलै छाडेर पालिने लोकल […]

व्यावसायिक फलफूल खेतीलाई प्राथमिकता

बलेवा। फलफूलको उत्पादन र बजार राम्रो देखेपछि बागलुङ नगरपालिकाले व्यावसायिक फलफूल खेती प्रवद्र्धन कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । नगरपालिकाले आर्थिक विकासअन्तर्गत कृषि तथा बागवानी विकास कार्यक्रममा फलफूल खेतीलाई प्राथमिकतामा राखेको हो । नगरका अधिकांश वडामा विभिन्न किसिमका फलफूलको सम्भावना रहेकाले फलफूल खेती प्रवद्र्धन तथा विकास कार्यक्रमलाई प्राथमिकतामा राखिएको प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुँवरले बताउनुभयो । […]

जडीबुटी खेतीमा रम्दै जनमुक्ति सेनाका पूर्वकमाण्डर

तेह्रथुम। परदेशमा धेरै कमाइ हुन्छ भन्ने सोचले जिल्लाका धेरै युवा वर्षेनी रोजगारीका लागि विदेशिने क्रम बढ्दो छ तर नेपालमा काम गर्नभन्दा विदेशमा धेरै दुःख कष्ट भोग्नुपर्छ भनेर उनीहरूमध्ये कमैले मात्रै सोचेका हुन्छन् । धेरै युवा विदेश जान चाहन्छन्, तर थोरै युवा जो हुन्छन् उनीहरू यही देशमा केही उत्पादनशील क्षेत्रमा काम गरेर जीवनयापन गर्न सफल पनि […]

१ लाख स्याउका बिरुवा आयात गरिँदै

काठमाडौं। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत विदेशबाट स्याउका बिरुवा आयात गरिने भएको छ । उच्च घनत्व (बाक्लो गरी रोप्न मिल्ने) र धेरै उत्पादन दिने स्याउको खेती विस्तार गर्ने योजनाअनुरूप विदेशबाट आयात गर्नुपरेको परियोजनाले जानकारी दिएको छ । पहिलो चरणका लागि १ लाख बिरुवा आयात गरिने भएको छ । आयातीत बिरुवा हाललाई सोलुखुम्बु, मनाङ, मुस्ताङ, डोल्पा, जुम्ला, […]

महाशिला गाउँमैं बालीविज्ञानको पढाइ शुरु

पर्वत। प्राविधिक शिक्षा पढ्नका लागि वर्षेनी लाखौं रुपियाँ खर्चेर शहर जानु पर्ने बाध्यत अब हट्ने भएको छ । विकट गाउँमा महाशिला गाउँपालिकामा पहिलो पटक प्राविधिक धारतर्फको बालीविज्ञान विषयको पढाइ शुरु भएको हो । महाशिला–५ स्थित महेन्द्रज्योति माविमा बालीविज्ञान विषयमा सञ्चालित कक्षाको हालै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गरेको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम […]

केरा खेतीमा गभारो रोग फैलिएपछि किसान चिन्तित

पशुपतिनगर। इलामको दक्षिणी क्षेत्रको माई नगरपालिकामा केरा खेतीमा गभारो रोग फैलिएपछि किसान चिन्तित बनेका छन् । रोग नियन्त्रण र बजारीकरणमा सरकारी सहयोग नहुँदा भनेजस्तो आम्दानी लिन नसकेको किसानको गुनासो छ । दक्ष प्राविधिकको अभावमा किसानका केरा बगान गभारो रोगले सखाप हुँदै गएको र केरा बिक्री गर्दा पनि एकाधिकारको समस्या भोग्नुपरेको नगरपालिका–२ का प्रवीण ढाकालले बताउनुभयो […]

महले बजार पाएन

दार्चुला । दार्चुलामा पछिल्लो समय मौरीपालन व्यवसाय फस्टाउँदै गएको बेला मौरीपालक किसानले भने बजार अभाव हुन थालेको गुनासो गरेका छन् । जिल्लाका लेकम, मालिकार्जुन, मार्मा र ब्यास गाउँपालिकामा मौरीपालन व्यवसाय फस्टाउँदै गएको छ । उत्पादन भएका मौरी घार तथा मह बिक्रीको लागि बजार अभाव भएको व्यावसायिक मौरीपालक कृषक लेकम– १ का गणेशसिंह कार्कीले बताए । […]

पहिचानको खोजीमा इरानी केशर, जुन संसारभर बहुमूल्य बन्दैछ

टोर्बात – ए हेदारिया, इरान। निकै फराकिलो खेतमा श्रमिकहरु विश्वमै निकै महङ्गो मानिएको चम्किलो बैजनी रङ्गको ‘केशर’ फूलको सङ्कलनमा बिहानैदेखि जुटिसकेका छन् । इरानको यो धुलौटे इलाकामा हुने अत्यन्त महङ्गो यो फसलप्रति धेरैको आँखा लागेको छ । बैजनी रङ्गका कोमल पातहरुको बीचबाट वर्षमा मुश्किलले १० दिन केशर (अङ्ग्रेजीमा स्याफ्रोन भनिने) को फूल फुल्दछ । यी […]