बारा-पर्सा आँधीहुरी प्रभाव : २२ सय ५० पशुचौपाया र ५ हजार कुखुरा मरे
फेटा। बारा र पर्सामा आइतबार आएको शक्तिशाली हावाहुरीले २ हजार २ सय ५० पशुचौपाया र ५ हजार कुखुरा मरेको अनुमानित तथ्यांक संकलन गरिएको छ । प्रभावित क्षेत्रमा खटिएका पशुसेवा विभागअन्तर्गत राम परीक्षण साह नेतृत्वको टोलीले सो विवरण संकलन गरेको हो । उनका अनुसार हावाहुरीमा परी ४०० भैसी, १ हजार ५०० बाख्रा, २०० गाई र १५० […]





