असिनाले हिउँदेबालीमा ठूलो क्षति
रुकुम (पूर्व)। रुकुम (पूर्व) का विभिन्न स्थानमा परेको असिनाले गहुँ, जौ र तरकारीबाली तथा फलफूललाई ठूलो क्षति पुर्याएको छ । यस वर्ष समयसमयमा हिउँदे वर्षा हुँदा हिउँदेबालीको उत्पादनमा वृद्धि हुने आशमा बसेका किसान अहिले चिन्तित बनेका छन् । “सिँचाइ सुविधा नभएको सबै ठाउँमा यस वर्षको वर्षाले गहुँ र जौँ बाली राम्रो भएको थियो”, किसान टेकप्रसाद […]





