कुखुराको ‘स्ट्यान्डर्ड’ तौलको विरुद्धमा कुखुरापालक किसान
ललितपुर। दाना उद्योग र ह्याचरी उद्योगीहरुले आफ्नो क्षेत्राधिकार भन्दा बाहिर गई दादागिरी देखाउने खोजेको भन्दै त्यसका विरुद्ध कुखुरापालन किसान उत्रिएका छन् । दाना उद्योगहरुको संस्था दाना उद्योग संघका अध्यक्ष, चल्ला उद्योगीहरुको ह्याचरी संघ र किसानहरुले उत्पादन गरिदिएको कुखुरा विक्री गर्दै आईरहेका व्यापारीहरुको संस्था राष्ट्रिय कुखुरा विक्री व्यवसायी संघले कुखुरा पालक किसानहरुसँग छलफल नै नगरी दादागिरी […]





