बाढीबाट प्रभावित पशुपन्छीका लागि कान्तिपुर भेटले निःशुल्क औषधी दिने
ललितपुर। रसुवा, नुवाकोटलगायतका क्षेत्रमा भोटेकोशी (त्रिशूली) नदीमा आएको बाढीबाट पशुपन्छी तथा पोल्ट्री फार्ममा ठूलो क्षति पुगेपछि कान्तिपुर भेट डिस्ट्रीब्युटर्स प्रा.लि. ले प्रभावित पशुपन्छीका लागि निःशुल्क औषधी उपलब्ध गराउने घोषणा गरेको छ। बाढीका कारण नदी किनारका क्षेत्रमा ठूलो संख्यामा कुखुरा तथा अन्य पशुपन्छी बगेका छन्। बाढीबाट जोगिएका पशुपन्छीमा समेत विभिन्न स्वास्थ्य समस्या तथा रोगको जोखिम बढ्न […]





