समाचार

बजार विस्तारलाई आक्रमक बनाउँदै डिडिसी

ललितपुर। दुग्ध विकास संस्थान (डिडिसी)ले आफ्ना उत्पादन सहजै उपभोक्तामाझ पुर्‍याउने उद्देश्यले यही साउन महिनाभित्र काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ३० ‘आउटलेट’ सञ्चालनमा ल्याउने तयारी गरेको छ । उपभोक्ताको आवश्यकता र मागलाई ध्यानमा राखेर सेवा विस्तार गरिरहेको डिडिसीले नयाँ अवधारणा तथा मोडेलमा सेवा प्रवाह गर्ने तयारी थालेको हो। काठमाडौँको बूढानीलकण्ठ, बनस्थली, कलङ्की, कोटेश्वर, नयाँ बानेश्वरलगायत क्षेत्रमा नयाँ […]

प्राङ्गारिक मलको प्रयोग बढाउन मन्त्री चौधरीको जोड

धनुषा। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले धनुषा जिल्लाका किसानको घरदैलोमा पुगेर माटो सुधार तथा प्राङ्गारिक मलको प्रयोग बढाउन आग्रह गर्नुभएको छ। जिल्लाको विभिन्न कृषि गतिविधिको स्थलगत अवलोकन गर्दै उहाँले दिगो कृषि विकासका लागि माटोको स्वास्थ्य सुधारलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। धनुषा भ्रमणका क्रममा मन्त्री चौधरीले लक्ष्मीनियाँ गाउँपालिका–७ स्थित महिला साना किसान कृषि सहकारी […]

कृषिमा रसायनको अत्याधिक प्रयोग बाट बिग्रदो माटो तथा मानव स्वास्थ्य

कृषिमा रसायन को प्रयोगको ईतिहास नेपालमा आधा सताब्दीको हाराहारीमा पुगेको छ । बिश्वमा बढेको हरित क्रान्तिपछि कृषि उत्पादन वृद्धि गर्न कृषिमा रासायनिक मल साथै रोग किरा झार नियन्त्रणको लागि यिनिहरुको प्रयोग तीव्र रूपमा बढ्यो नेपालमा पनि हरित क्रान्ती गर्ने उदेश्यले कृषिमा रसायनको प्रयोग बढेको हो हाल यो अपरिहार्य महसुस गरिन्छ। यसमा राज्यले तथा कृषकले बार्षिक […]

देशभर ७३.६१ प्रतिशत धान रोपाइँ सम्पन्न

ललितपुर।  नेपालभर हालसम्म कुल धान खेतीयोग्य क्षेत्रफलको ७३.६१ प्रतिशतमा धान रोपाइँ सम्पन्न भएको छ । कृषि विभागका अनुसार साउन ४ गतेसम्म देशभर १३ लाख ७३ हजार ८६२ हेक्टर धान खेतीयोग्य जमिनमध्ये १० लाख ११ हजार ३०२ हेक्टर क्षेत्रमा रोपाइँ सम्पन्न भएको हो । प्रदेशगत रूपमा सुदूरपश्चिम प्रदेश ९०.६७ प्रतिशत रोपाइँसहित पहिलो स्थानमा रहेको छ । […]

बर्डफ्लुको सङ्क्रमण नियन्त्रणतर्फ

ललितपुर। पन्छीमा देखिएको बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आउन थालेको छ । संघीय राजधानी काठमाडौंलगायत विभिन्न ठाउँमा बर्डफ्लुको सङ्क्रमण देखिएपछि देशभरका पन्छीपालन गर्ने किसान समस्यामा परेका थिए । पशु सेवा विभागका अनुसार यही साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन । पछिल्लो पटक काठमाडौंको गोकणेश्वर–१ सुन्दरीजलमा सङ्क्रमण देखिएको थियो । विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार पछिल्लो […]

मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापन टास्क फोर्सले बुझायो अन्तरिम प्रतिवेदन

ललितपुर। कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीलाई मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन सम्बन्धी गठित समिति (टास्क फोर्स) ले अन्तरिम प्रतिवेदन पेश गरेको छ । बैठकमा मन्त्रीले विशेषगरी देशका विभिन्न जिल्लामा बाँदरका कारण किसानले भोगिरहेका समस्या अत्यन्त गम्भीर बन्दै गएको उल्लेख गर्दै यसको दीर्घकालीन र व्यवहारिक समाधान खोज्न सरकार प्रतिबद्ध रहेको बताएकी थिइन् । बैठकमा टास्क फोर्सले […]

पशु चिकित्सक डा. घिमिरेलाई सेवाबाट हटाउने निर्णय, १४ जनामाथि थप कारबाही अघि बढ्दै

ललितपुर। कृषि, वन तथा पर्यावरण मन्त्रालयले पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डा। नवीन उपाध्याय घिमिरेविरुद्ध विभागीय कारबाही प्रक्रिया टुंग्याउँदै निजामती सेवाबाट हटाउने निर्णय गरेको छ । कृषि मन्त्रालयका अनुसार निजामती सेवा ऐन २०४९ बमोजिम विभागीय सजाय सम्बन्धी प्रक्रिया पूरा गरी यसअघि लोक सेवा आयोगको परामर्श मागिएको थियो । आयोगबाट प्राप्त परामर्शका आधारमा निजामती सेवा ऐन […]

४ दिनको फरकमा प्रतिक्रेट ५० रुपैयाँ बढ्यो अन्डाको भाउ

ललितपुर। देशभर बर्डफ्लूको प्रभाव कम भएसँगै अण्डाको मूल्य बढेको छ। नेपाल लेयर्स कुखुरापालक संघले चितवनमा सोमबार बसेको भौतिक तथा भर्चुअल बैठकपछि देशभरका अण्डा उत्पादकको राय, परामर्श र सिफारिसका आधारमा साउन ६ गतेदेखि लागू हुने गरी अण्डाको नयाँ फार्म समर्थन बिक्री मूल्य निर्धारण गरेको हो। संघका अनुसार चितवनलाई आधार मानेर एक्सएल अण्डाको मूल्य प्रतिक्रेट रु. ५१५, […]

कृषि रूपान्तरणमा सहकार्य विस्तार गर्न मन्त्री चौधरी र एफएओ निर्देशक याङबीच छलफल

ललितपुर। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी र संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन ९एफएओ०की निर्देशक हुआ याङबीच शिष्टाचार भेटवार्ता भएको छ। मन्त्रालयमा मंगलबार भएको भेटमा नेपालको खाद्य सुरक्षा, कृषि क्षेत्रको रूपान्तरण, दिगो कृषि–खाद्य प्रणाली विकास तथा दक्षिण–दक्षिण एवं त्रिपक्षीय सहयोग विस्तारका विषयमा छलफल भएको हो। मन्त्री चौधरीले कृषि क्षेत्रको आधुनिकीकरण, खाद्य सुरक्षा सुदृढीकरण र […]

कृषि खाद्य प्रणाली सुदृढीकरण परियोजना सुरु, काभ्रे र इलाममा कार्यान्वयन हुने

ललितपुर। ‘नेपालमा कृषि–खाद्य प्रणालीको सुदृढीकरण’ परियोजना शुरु भएको छ । सोमबार काठमाडौँमा एक कार्यक्रमबिच परियोजनाको शुभारम्भ गरिएको हो । नेपालको कृषि तथा खाद्य प्रणालीलाई थप प्रभावकारी र सुदृढ बनाउने उद्देश्यका साथ चिनियाँ सरकारको आर्थिक सहयोगमा यो परियोजना शुरु गरिएको नेपालका लागि चिनियाँ राजदुत चाङ माओमिङले बताए । अन्तर्राष्ट्रिय विकास सहयोगका लागि चिनियाँ निकाय अन्तर्गतको ‘ग्लोवल […]