१० हजार मेट्रिक टन धान किन्दै आरजु राइस मिल
काठमाडौं। देशकै सबैभन्दा बढी धान उत्पादन गर्ने मधेश प्रदेशका किसानहरुलाई उचित मूल्य र सुनिश्चित बजार उपलब्ध गराउने उद्देश्यसहित आरजु राइस मिल प्रा.लि. ले मधेश प्रदेश विशेषगरी सर्लाही, रौतहटबाट करिब १० हजार मेट्रिक टन जिरा मसिनो जातका वर्षे धान खरिद गर्ने योजना अघि सारेको छ । प्रस्तावित खरिदको कुल मूल्य करिब ३९ करोड रुपैयाँ भन्दा बढी […]





