७ महिनामा ४३ करोडको कोदो आयात, आयात घट्दो
ललितपुर। नेपालमा कोदो आयात गत वर्षको तुलनामा घटेको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा करिब ४३ करोड रुपैयाँ बराबरको कोदो आयात भएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा करिब ९ करोडले कम हो । चालु आव साउनदेखि माघ मसान्तसम्म कुल ४२ करोड ९७ लाख १४ हजार रुपैयाँको […]





