२७ औं फ्लोरा एक्स्पो आजदेखि सुरू
ललितपुर। पुष्प व्यवसायको व्यावसायिक विकास र प्रवर्धन गर्ने उद्देश्यले फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)को आयोजनामा २७ औं फ्लोरा एक्स्पो २०८२ आजदेखि सुरू भएको छ । ‘स्वच्छ वातावरण, रोजगारी तथा आर्थिक समृद्धिको लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ यस एक्स्पोमा ६५ व्यावसायिक स्टल, ११ अफिसियल स्टल, २ प्रतिस्पर्धात्मक स्टल र २ फुड स्टल गरी जम्मा ८३ […]





