लुम्बिनीमा ‘गहन पुनरुत्थानशील कृषिसम्बन्धी क्षेत्रीय सम्मेलन’ हुँदै
रुपन्देही। रुपन्देहीको पर्सास्थित लुम्बिनी बौद्ध विश्वविद्यालयमा चैत २३ देखि २५ गतेसम्म ‘गहन पुनरुत्थानशील कृषिसम्बन्धी क्षेत्रीय सम्मेलन २०८२’ हुँदै छ । लुम्बिनी बौद्ध विश्वविद्यालय, नेपाल जीन बैंक (एनएआरसी), डब्लुडब्लुएन र डब्लुडब्लुएफ नेपालको संयुक्त आयोजनामा तथा रकफेलर फाउन्डेसनको आर्थिक सहयोगमा सम्मेलन आयोजना हुन लागेको हो । सम्मेलनको मुख्य उद्देश्य कृषि प्रणालीमा रूपान्तरणकारी परिवर्तनका विषयमा प्राज्ञिक विमर्श गर्नु […]





