‘देशको गहना’ साम्बाको कठिन घडीमा भायानेटको साथ : उपचारका लागि ५ लाखको प्रतिबद्धता
ललितपुर। नेपाली फुटबलकी गौरव र ‘देशको गहना’ सावित्रा भण्डारी यतिबेला आफ्नो खेल जीवनको सबैभन्दा चुनौतीपूर्ण मोडमा छिन् । मैदानमा देशको झण्डा उँचो राख्न अहोरात्र खटिने साम्बा यतिबेला घुँडाको गम्भीर चोटका कारणमैदान बाहिर छिन् । यस चुनौतीपूर्ण समयमा इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेशनले आफ्नी ब्रान्ड एम्बेसडरको उपचार र पुनरागमनका लागि ५ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता […]





