अण्डाको मूल्य घट्यो
ललितपुर। प्रतिनिधि सभाको चुनाव सकिएसँगै बजारमा अण्डाको मूल्य ओरालो लागेको छ । नेपाल लेयर्स कुखुरापालक संघले आजदेखि लागु हुने गरी अण्डाको नयाँ समर्थन बिक्री मूल्य निर्धारण गरेको हो, जसअनुसार प्रति क्रेट मूल्यमा ४० रुपैयाँसम्म कमी आएको छ । संघका अनुसार अब एक्स एल अण्डाको मूल्य प्रति क्रेट ४५५ रुपैयाँ कायम गरिएको छ, जुन यसअघि ४९५ […]





