समाचार

कुश्मा नगरपालिकामा किवी खेती बिस्तार गरिँदै

पर्वत। थोरै मेहनत र छोटो समयमै कृषकले प्रसस्त आम्दानी गर्न सकिने भएपछि पर्वतको कुश्मा नगरपालिकामा किवी खेती विस्तार गरिने भएको छ । कुश्मा नगरपालिकाले विभिन्न वडामा किवी खेतीको बिस्तार अभियान थालेको हो । समुद्री सतहबाट १४ मिटर भन्दा माथिको उचाईमा किबीको राम्रो उत्पादन लिन सकिने भएपछि नगरपालिकाले किवी खेती विस्तार गर्न थालेको हो । कुश्मा […]

मौरीपालेर वार्षिक पाँच लाख आम्दानी

गोरखा । गोरखाका एक कृषकले मौरीपालनबाट मासिक पाँच लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् । गोरखा नगरपालिका–११ स्थित तेह्रकिलोका कृषक तुलसीप्रसाद देवकोटाले मौरीपालन गरी मह तथा मौरीसहितको घार बेचेर राम्रो आम्दानी गर्दै आएका हुन् । स्थानीय जातका मौरीपालन गरी मह तथा मौरीको घार बेच्न थाल्नुभएको करीब नौ वर्ष भइसकेको छ । देवकोटा माउण्टेन हनी उत्पादन […]

कृषि विश्वविद्यालयमा एग्री इन्जिनियरिङ र डेरी टेक्नोलोजी विषयमा पढाइ हुने

चितवन। चितवनको कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरले यसै शैक्षिक सत्रदेखि स्नातक तहमा एग्री इन्जिनियरिङ र स्नाकोत्तर तहमा डेरी साइन्स एण्ड टेक्नोलोजी विषयको अध्यापन सुरु गर्ने भएको छ । विश्वविद्यालयको मंगलवार बसेको आठौं प्राज्ञिक परिषद्को बैंठकले यसै बर्षबाट कार्यक्रम सञ्चालन गर्ने निर्णय गर्दै पाठ्यक्रम पास गरेको छ । स्नातक तहको एग्री इन्जिनियरिङको ४ बर्षे कार्यक्रममा १५ […]

अरिङ्गालवाली सिर्जना

बेनी। अरिङ्गाल व्यवसाय गर्दै आएकी बेनी नगरपालिका–७ वीरेन्द्र चोककी सिर्जना भट्टचनले पछिल्लो समय ‘अरिङ्गालवाली’ को पहिचान बनाएकी छन् । बेनीको वीरेन्द्रचोकस्थित होटल रोजिनाकी सञ्चालिका सिर्जनाको अरिङ्गालको व्यापार फष्टाउँदै गएकाले ग्राहकले उनलाई ‘अरिगाङ्लवाली’ भन्न थालेका हुन् । कतिले त अरिङ्गाल खाएर सामाजिक सञ्जालमा फोटो पोष्ट गर्दै आएका छन् । दुई वर्षअघि गलेश्वरको चमेरेमा अरिङ्गालको व्यापार गरेको […]

संगम स्वीट्समा शिलबन्दी

ललितपुर। न्यून गणस्तरिय खाद्य सामग्री बेच्ने संगम स्वीट्समा शिलबन्दी गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण महाशाखा, जिल्ला प्रशासन कार्यालय काठमाडौँ र उपभोक्ता अधिकार मञ्चको संयुक्त टोलीले बानेश्वरमा रहेको संगम स्वीट्समा मङ्गलबार शिलबन्दी गरेको हो । संगम स्वीटस्को आउटलेटमा प्याकेजिङमा लापरबाही गरेको, सरसफाई नगरेको, समोसा, जेसी, पुरी लगायतका खाद्यान्न बनाउन प्रयोग हुने तेल, घिउ […]

हायात र सोल्टी होटलमा मनाङको अर्गानिक आलु

मनाङ । मनाङमा फलाइएका अर्गानिक आलुको माग देशका तीन तारे र पाँचतारे होटलहरुबाट आउन थालेको छ । काठमाडौंका हायात होटल, सोल्टी होटलमा समेत यहाँका आलुको परिकार बन्ने गरेको छ । विगत केही वर्षयता मनाङका आलुको चर्चा हुन थालेको छ । वर्षको एक याम मात्र खेती हुने यस ठाउँमा आलु मुख्य बालीको रुपमा रहिआएको छ । […]

चिनीमा चलखेल

ललितपुर। सांसदहरुले चिनी उद्योगीले सरकारलाई छक्याएर जनता ठगी गरेको आरोप लगाएका छन्। प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसदहरुले चिनीको आयातमा रोक लगाएर मूल्य बढाइएको भन्दै आक्रोस व्यक्त गरेका छन्। सांसद हृदेश त्रिपाठीले चिनी उद्योगीले सरकारलाई चुना लगाएको आरोप लगाए। पहिले भन्सार दर बढाउन लगाएको र त्यसपछि आयातमा प्रतिबन्ध लगाएर उपभोक्ता लुट्न सफल भएको उनको […]

रामपुर कृषि क्याम्पस सङ्कटमा

चितवन। मुलुककै जेठो रामपुर कृषि क्याम्पस सङ्कटमा परेको छ । कृषि तथा वन विश्वविद्यालय (कृविवि) खोल्ने निर्णयसँगै त्रिभुवन विश्वविद्यालयको कृषि र पशु विज्ञान अध्ययन संस्थान रुपमा परिचित उक्त क्याम्पस सङ्कटमा परेको हो । पहिले रहेको रामपुरस्थित उक्त क्याम्पसको सम्पूर्ण भौतिक संरचना कृषि तथा वन विश्वविद्यालयलाई सरकारले दिने निर्णय गरेसँगै उक्त क्याम्पस विस्तापित हुन पुगेको छ […]

बधशाला अनुगमनका नाममा व्यवसायीलाई दुख दिईयो

ललितपुर। मासुजन्य बस्तुको सहज बिक्रि वितरणमा अवरोध नगर्न सरोकारवालाहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । स्वच्छ मासु आयात र बिक्रि वितरणमा आफुहरु सजक रहेको धारणा राख्दै व्यवसायीहरुले मासुको बिक्रि वितरणमा अवरोध नगर्न माग गरेका हुन् । सोमबार काठमाडौमा पशु वधशाला व्यवसायी संघ, चौपाया खरिद बिक्रि संघ, नेपाल खड्की सेवा समिति लगाएतले संयुक्त रुपमा स्वच्छ मासु र […]

प्रदेश नम्बर पाँचले किसानसँग माग्यो योजना

रुपन्देही। किसानको रुची र आवश्यकता अनुसारको सिप सिकाउने गरि प्रदेश सरकारले योजना अघि सारेको छ। प्रदेश ५ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले इच्छुक किसानको मागका आधारमा व्यवसायिक कृषि तालिम सञ्चालन तथा अनुदान गर्ने नीति लिएको हो। विगतमा पहुँच र कागजात मिलाएको भरमा अनुदान र तालिम दिने गरिएकोमा त्यसलाई चिर्दै वास्तविक किसानलाई लाभ दिन किसानसँग […]