एक महिनाको अवधिमा ५३ प्रतिशतले सस्तियो तरकारी
ललितपुर। दसैंको मुखमा अस्वाभाविक बढेको तरकारी तथा फलफूलको भाउ घट्न थालेको छ । उत्पादन वृद्धिसँगै सहज आपूर्तिका कारण मूल्य घटेको हो । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार एक महिनाको अवधिमा करिब ५३ प्रतिशतले घटेको छ । ‘एक महिनाको अवधिमा स्थानीय उत्पादन करिब १०० प्रतिशतले बढेको छ,’ नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका महासचिव भरत खतिवडाले […]





