आम्दानीको स्रोत बन्दै बेल
दमौली। केही कुराको महत्व नै भएन भने ‘बेल पाकेर कागलाई हर्ष न बिस्मात’ भन्ने त उखानै छ । तनहुँ म्याग्दे गाउँपालिकाका उपभोक्तालाई पनि केही समय अघि यो उखान ठ्याक्कै मिल्थ्यो । तर अहिले त्यहाँका उपभोक्तालाई बेल पाक्दा लाखौं आम्दानी हुन थालेको छ । म्याग्दे गाउँपालिका–१, २ र ३ मा रहेको ६ वटा सामुदायिक वनका उपभोक्ता मिलेर […]





