अङ्गुर खेती प्रबिधी र यसको उपयोगिता
अङ्गुर एक बहु-उपयोगी ,स्वादिष्ट र पोषण तत्त्वले भरिपुर्ण फल हो । अङ्गुरको अङ्ग्रेजी नाम (Grape) हो भने बैज्ञानिक नाम (Vitis vinifera, Lubrusca)हो । यो फल नेपालमा मात्र नभएर अन्तर्राष्ट्रिय स्तरमै फेमस एक झुप्पे फलफूल हो। तराई देखि उच्च पहाडसम्म खेती गर्न सकिने एकमात्र फलफूलमा अङ्गुर पर्दछ। उत्त्पति : यसको उत्त्पति दक्षिण पुर्बी एसियाको भुमध्यसागरिय छेत्र […]