लेख

Horse gram (Gahat) Cultivation Techniques

Introduction Horse gram or gahat is one of the oldest pulse crops cultivated and consumed in India for centuries whose botanical name is ‘Macrotyloma uniflorum’. Horse gram is mostly grown in drylands. It is one of the varieties of daal (lentil) mainly consumed in the Terai and hilly regions of Nepal. Horse gram is full […]

“कृषि आधुनिकीकरण संगै के हामीले आफ्ना रैथाने जातहरुलाई बिर्सेका त छैनौ” ?

स्वच्छ आहारा र स्वस्थ जीवन सबै मानिसको नैसर्गिक अधिकार हो | बढ्दो जनसंख्या संगै खाद्यान्नको माग पनि दिनानुदिन बढ्दो छ | बढ्दो मागलाई पूर्ति गर्न मानिसहरु भोलिको नसोचि कृषि आधुनिकीकरण, रसायनिक तथा उन्नत बिउबिजनको प्रोयोग तर्फ लम्किरहेका छन् | कृषि उत्पादन छोटो समयमै बढाएर, छोटो समयमै माग समेटी आम्दानी गर्ने होडबाजीमा सबै जना रुमल्लिएका छन् […]

मल्टिस्टोरी क्रपिङ र यसका फाइदाहरु

एउटै जमिनमा एकै समयमा विभिन्न उचाई भएका रुखहरु तथा बिरुवाहरु वा तरकारीहरु लगाई प्रकाश, पौष्टिक तत्व, जमिन, पानी र खाली ठाउँलाई प्रभावकारी तथा मितव्ययी तरीकाले उपभोग गरी विभिन्न प्रकारका उत्पादन लिने खेतीलाई मल्टिस्टोरी क्रपिङ भनिन्छ । यस प्रविधिबाट खेती गर्दा जैविक विविधता र उत्पादन वद्धि गर्न सकिन्छ । यसले माटो स्वस्थय साथै फिजिकल प्रोपर्टीको सुधार […]

स्वाद, स्वास्थ्य र समृद्धिको संगम: सिस्नो

हामी मानव जाति प्रकृतिको एउटा अंग हाँै । हामी सृष्टिमा जन्म लिएपश्चात प्रकृतिमा नै खेल्दै, डुल्दै, प्राकृतिक सम्पदा उपभोग गर्दै हुर्कने बढ्ने क्रममा प्रकृतिका कतिपय कुराहरु छिटो पहिचान गर्छौं , कतिपय ढिलो चिन्छौं र कतिपय कुराहरु देखेर पनि त्यति महत्त्व दिदैनौं, नजरअन्दाज गरिदिन्छौं । मानव स्वभाव यस्तो छ कि हामी नजिकका श्रोत साधन अनि प्राकृतिक […]

बायोचार: यसको उपयोगीता, बनाउने विधि तथा प्रयोग गर्ने तरिका

बायोचार अधिक मात्रामा कार्बन भएको अत्यधिक तापक्रम (४००–८०० डिग्री सेल्सियस) र अक्सिजन रहित अवस्थामा जलेर बनेको एक किसिमको अंगार हो । यसको प्रयोगले माटोको भौतिक, रासायनिक, जैविक तथा पर्यावरणीय सुधार गर्छ । उपयोगिता : बायोचार एक बहुउपयोगी पदार्थ हो । यसलाई धमिलो वा दूषित पानी प्रशोधन गर्न, कृषि भूमि उर्वर बनाउन, गाईवस्तु तथा कुखुरा बस्ने […]

Role of biodiversity in Sustainable Agriculture crop production

Biodiversity refers to the variety of different life forms existing on the earth. These different life forms include human beings, animals, plants, bacteria, microorganisms, etc. These organisms may vary in terms of genes, species, and the ecosystem. Biodiversity is the origin of all crops and domesticated livestock species occurring on the earth. So, Agricultural biodiversity […]

दिगो कृषि : फाइदा र प्रकियाहरू

दिगो कृषि भनेको लामो समयसम्म मानिस र जमीनको स्वास्थ्यको लागि गरिने कृषि हो । यस अन्तर्गत वातावरण, स्वास्थ्य, मानव र पशुको कल्याण गर्ने खालका कृषि-प्रविधिहरूको प्रयोग गरेर खाद्यान्न र तरकारीको उत्पादन तथा पशुपालन पर्छ । दिगो कृषि प्रणाली प्रयोग गर्ने कृषकहरूले पौष्टिक खानाको लागि परिवार र समुदायको जरुरत पूरा गर्नुको साथै पानी, माटो र भविष्यको […]

स्याउ खेती प्रविधि

स्याउ खेती शितोष्ण हावापानी भएको ठाँउमा राम्रो हुन्छ। रोजेजी परिवारमा पर्ने स्याउको वानस्पतिक नाम मालस डोमेस्टिका हो। आकर्षक बनोट, मिठो स्वाद, सजिलै खान सकिने हुनाले र मानव स्वास्थ्यलाई पनि फाइदाजनक हुने हुनाले स्याउ सबैको लोकप्रिय फल बनेको छ। बच्चादेखि वृद्धसम्म हरेक व्यक्ति स्याउ भनेपछि हुरुक्कै हुन्छन्। स्याउबाट केक, अचार, जुस, वाइन, रक्सि आदिसमेत बनाउन सकिन्छ। […]

Zero Budget Natural Farming: Approach towards Sustainable Agriculture

Agriculture is one of the essential requirements to produce food. Assuming we take a gander at the whole ecosystem, then agriculture seems to be both cause and victim of water scarcity. The green revolution had a noteworthy impact on the world’s food production, however, it’s likewise become the rationale for land infertility, which thus become […]

लहरे बालीको उत्पादनमा तेस्रो पुस्ता कटिङ्ग (3G cutting) को महत्व

विगत समयमा रसायनिक कीटनाशकको अत्याधिक प्रयोगको कारण, परागसेचनको (pollination) लागि जिम्मेवार फाइाजनक कीराहरू एकदमै कम हुँदै गाएरहेका छन्। नतिजस्वरुप, क्यूकुरबिटेसिएई (cucurbitaceae) परिवारका तरकारीहरूमा एकदम नराम्रो परागसेचन हुन्छ। क्यूकुरबिटेसिएई परिवारमा काक्रो, लौका,करेला, घिरौंला, फर्सी र अन्य धेरै समावेश छन्। नराम्रो परागसेचनको कारण कम फल लाग्ने , फल लगेपनि धेरै सानो फलहरू लाग्ने र आमा बिरुवा mother […]