3-G Cutting
3 – G Cutting एउटा नौलो, अन्वेषणात्मक र क्रान्तिकारी प्रविधि हो जसले लहरे बाली लगायत अन्य केही बालीहरुमा समेत दक्ष प्राविधिक प्रशिक्षण, तालिम र काँटछाँट दक्षता एवम् प्रभावकारिताका साथ लागू गर्न सकेमा दोब्बर उत्पादन दिने गर्दछ। पहिलो र दोस्रो पुस्ताका हाँगाहरुलाई काँटछाँट गरी (Apical Dominance) भाले फूल घटाइ तेस्रो पुस्तामा पोथी फूल बढाएर उत्पादन वृर्द्धि […]





