वास्तु अनुसार बाख्रापालन व्यवसायबाट कसरी धेरै आम्दानी गर्ने ?
यो ब्रह्माण्ड, पृथ्वी, हाम्रो शरीर, हाम्रो कर्म क्षेत्र सबै पञ्च तत्वबाट बनेको हुन्छ। पञ्चतत्व भन्नाले जल, जमिन, वायु, आकाश र अग्नि तत्वलाइ बुझिन्छ। हरेक संरचना निर्माण गर्दा वास्तु मिलाउनु पर्दछ। जसरी व्यवसाय गर्दा हामीले आफ्नो दाजुभाइ, इष्टमित्र, बैंक, सरकार आदिको साथ सपोर्ट खोजेर काम सुरु गर्छौं त्यस्तै वास्तु भनेको प्रकृतिको साथ एवम् सपोर्ट हो। हाम्रो […]





