आँपमा लाग्ने रोगकिरा तथा व्यवस्थापन
आँपलाई फलहरुको राजा भनिन्छ । आँपको गुण, मिठास र पौष्टिक महत्वले गर्दा सबैले यसलाई मन पराउछ । नेपालका विभिन्न भागमा आँप खेति भइरहेको पाइन्छ । हावापानीको तवरमा हेर्दा यसको खेती देशको तराई देखि मध्य-पहाडसम्म गर्न सकिन्छ । नेपालको उष्ण प्रदेशमा हुने यो एक महत्वपुर्ण फल हो । फलको रुपमा आँप विशेषगरि तराई क्षेत्रमा फैलिएको छ […]





