जानकारी

नेपालमा पाईने गाईका जात र अन्य गाईको बारेमा जानकारी

काठमाडौं। नेपालमा १० बर्षजति भयो गाई पालन व्यवसायिक रुपमा फष्टाउन थालेको । निर्वाहका लागि पालिने गाईलाई आम्दानीको स्रोत बनाउन थालेपछि अहिले युवाहरु पनि आकर्षित हुन थालेका छन् । तर गाई पालन गर्नुअघि आहारा, स्वास्थ्य तथा गोठ व्यबस्थापनका बिषयमा ध्यान दिनुपर्छ । कस्ता जातका गाईहरु नेपालमा पाईन्छ त ? स्थानीय गाईका जातहरु : १. अछामी गाई […]

बाख्रा पालन गर्नु अघि जान्नै पर्ने कुरा

आजकल शहर बजारका युवाहरु पनि बाख्रापालन प्रति आकर्षित हुन थालेका छन् । व्यवसायका रुपमा बाख्रापालन गर्ने लहर नै चलेको आजकल । धेरै मानिसले यो व्यवसाय शुरु पनि गरिसके । बाख्रा पालन एउटा राम्रो ब्यवसाय हो यस्मा कुनै दुई मत छैन यसमा पर्याप्त संभावना पनि छ । तथापी ब्यवसाय सन्चालन पूर्व का तयारी उपयुक्त हुनु आबश्यक […]

घरको छतमै फलाउनुहोस् अर्गानिक तरकारी !

कौशी खेती परम्परागत तरिकाले घरको छतमा गमलामा तरकारी रोपेर गरिने खेती हो। परम्परागत तरिकाले गरिएको कौशी खेतीमा थोरै नयाँ प्रविधिको प्रयोग गरिएको हुन्छ। केही नयाँ अनुसन्धान गरेर नयाँ तरिकाले कौशी खेती गर्न सकिने कौशी खेतीका प्रवर्तक एवम् सलुम एग्रिकल्चरका सञ्चालक श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो। ‘हामीले परम्परागत तरिकाले कौशी खेती गर्दा माटो अथवा सिमेन्टका गह्रौं-गह्रौं गमला […]

दैनिक डेढ सय ग्राम बढ्ने बाख्राको जात विकास

तनहुँ। तनहुँको बन्दीपुरस्थित बाख्रा अनुसन्धान केन्द्रले दैनिक डेढ सय ग्रामसम्म तौल बढ्ने बाख्राको जाति विकास गरेको छ । प्रसिद्ध अष्ट्रेलियन बोअर जातको बाख्रासँग स्थानीय खरी जातको बाख्रा संयुक्त गर्भाधान (क्रस) गराई स्थानीय मौसमअनुकुल जात विकासका लागि विगत तीन वर्षयता काम गरिरहेको नेपाल कृषि अनुसन्धान परिषद अन्र्तगतको केन्द्रले आफ्नो अनुसन्धानमा सफलता पाएको हो । व्यवसायिक बाख्रापालकका […]

मेवाको ब्यबसायिक खेती प्रबिधि

मेवा तराई तथा मध्य पहाडमा उत्पादन गर्न सकिने एक महत्वपूर्ण फल हो । क्यारिकेसी (caricaceae) समूहमा पर्ने यो फल पौष्टिक दृष्टीले निकै महत्वपूर्ण मानिन्छ । मेवा “भिटामिन ए” को महत्वपूर्ण श्रोत हो । बर्षैभरी फल दिने केही मात्र फलहरु मध्ये मेवा पनि एक हो । उत्कृष्ट उब्जाउ क्षमता, पुष्ठ फल तथा आकर्षक जातहरुले गर्दा फलहरुको […]

नयाँ बर्षमा नयाँ ब्यबसाय गर्ने सोच छ ? खरायोपालन बन्न सक्छ उत्तम बिकल्प

के तपाईसंग थोरै पुंजी छ तर कहाँ लगानी गर्ने भन्नेबारे अनबिज्ञ हुनुहुन्छ  ? के तपाई थोरै लगानीमा पनि आफ्नै ब्यबसाय गरेर आत्मानिर्भर बन्न चाहनु हुन्छ ? यदि यसो हो भने तपाईको लागि उत्तम बिकल्प बन्न सक्छ -खरायो पालन । कम खर्च मै मनग्य आम्दानी हुने भएकाले अहिले खरायो पालन प्रति आकर्षण बढ्दै गएको छ । हुन् […]

वैशाख १ गते मात्र फुल्ने अनौठो फूल

सिरहा।  सौन्दर्यको प्रतीक फूल मन नपराउने को होला ? त्यसमा पनि वर्षको एक दिन मात्र फुल्ने त्यो फूल जसलाई श्रद्धा र भक्तिले हेर्ने गरिन्छ । त्यो फूल हेर्न कौतुहलताका साथ आउने आगन्तुकमा नेपालको मात्र नभई छिमेकी मूलुक भारतबाट आउनेको सङ्ख्या लाखौँमा रहेको छ । इसाको छैटौँ–सातौँ शताब्दीदेखि फुल्दै आएको त्यो चमत्कारी फूल वैशाख १ गतेका […]

कृषि विकास बैंकमा रोजगारीको हवसर,बैंकले माग्यो ४० जना कर्मचारी

ललितपुर। कृषि विकास बैंकको प्रशासन सेवामा जागिर खुलेको छ। खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्तिका लागि ४० जनाको माग गरिएको हो। व्यवसाय अधिकृत, अधिकृत स्तर तृतीय श्रेणीका लागि माग गरिएको ४० जनामा खुलाबाट २२, महिला ५, आदिवासी जनजाति ५, मधेसी ४, दलित २, अपांग १ र पिछडिएको क्षेत्रबाट १ जना लिइनेछ। सूचना प्रकाशित भएको मितिले २१ […]

आलुबालीमा देखीने मुख्य रोग डढुवा र त्यसको व्यवस्थापन

संसारका मुख्य खाद्यवालीहरु मध्ये प्रति हेक्टर उत्पादनमा पहिलो र कुल उत्पादनमा चौथो स्थान ओगटने बाली आलु हो । हाम्रो देशमा पनि करिव २०० वर्ष अघि देखि आलु लगाईदै आइएको छ । विउ आलु उम्रन ८ डी .से तापक्रम चाहिने भएता पनि २० डी.से. को तापक्रममा यसको राम्रो उत्पादन हुन्छ । आलु खेतीबाट थोरै जग्गामा पनि […]

नयाँ प्रजातिका माछाका भुरा उत्पादन सुरु

सुनसरी। तीन वर्षको अनुसन्धानपछि क्षेत्रीय कृषि अनुसन्धान केन्द्र तरहरा सुनसरीले किसानले लाभ लिन सक्ने नयाँ प्रजातिका माछाका भुरा उत्पादन गरी वितरण सुरु गरेको छ । केन्द्रले वितरण गरेको नयाँ प्रजातिका माछाका भुरा वितरणपछि किसानले परम्परागत जातका माछा उत्पादन क्रमशः घटाउँदै लगेका छन् ।क्षेत्रीय कृषि अनुसन्धान केन्द्र तरहराकी माछा वैज्ञानिक उमिता शाहका अनुसार तीन वर्षको अनुसन्धान […]