जाडो मौसममा कुखुराको व्यवस्थापन
काठमाडौं। पशुपालनमा पनि कुखुरा पालन एउटा लाभकारी ब्यवसाय हुनुका साथै कम लागतमा गर्न सकिने तथा कम समयमा फाइदा दिने एक मात्र ब्यवसाय मानीन्छ । यो ब्यवसाय संचालन गर्न धेरै ठाउँको पनि आवश्यकता पर्दैन । मुलुकको अर्थव्यवस्थामा कुखुरा पालनको महत्वपुर्ण स्थान छ । यस प्रति मानीसको रुची आदीकाल देखिनै रहदै आएको छ , यो व्यवसाय बाट साना […]





