कम्पोष्ट मल कसरी वनाउने ? सिक्नुहोस प्रविधि
बोट बिरूवा तथा पशुपछीबाट प्राप्त हुने पराल, छवाली, गोबर, विभिन्न घाँपातहरू, खरानी, चुन आदिलाई नियमित तवरले तह–तह पारी क्रमैसँग राखी पटक–पटक पल्टाएर कुहाई तयार पारिएको मललाई कम्पोष्ट मल भनिन्छ । कम्पोष्ट मलका फाईदाहरू : १. बोट बिरूवाहरूको लागि आवश्यक पर्ने विभिन्न किसिमका खाद्य तत्वहरू प्रदान गर्दछ । २. माटोको पानी शोश्ने क्षमता बढ्छ । ३. […]