कृषकको समस्या-बिज्ञको जवाफ

तरकारी खेतीमा प्लस्टिक घर को औचित्त्य

१,परिचय :- बहुमुल्ल्य तथा बेमौसमी तरकारी उत्पादन गरी मनग्य आम्दानी लिनाका लागि प्लास्टिक घर तथा पलास्टिक सुरुङ को निर्माण गरी तरकारी खेती गरिन्छ। २, प्लास्टिक घर का प्रकार :- (क)प्लास्टिक टनेल (सुरुङ )होचो तथा अग्लो हुने बालिको खेती गर्न तथा ब्याड मा बेर्ना उमार्न को लागि उपयुक्त हुने बास र प्लास्टिक द्वारा बनाइयको अग्लो तथा […]

उत्पादन बढाउन गड्यौलापालन

लहान। गड्यौलालाई मान्छेले महत्वहीन किरा ठान्छन् तर, त्यही महत्वहीन गड्यौलालाई पालेर सिरहाका किसानले खेतीपातीका लागि भर्मिक मल उत्पादन सुरु गरेका छन् । जिल्लामायस नौलो प्रविधिले छोटो समयमै खेतको उर्वरा शक्तिसँगै आम्दानी पनि बढाउने दुवै काम गरेको छ । बढ्दो रासायनिक मल तथा अन्य विषादी प्रयोगका कारण माटोको उर्वरा शक्ति समाप्त भएर उत्पादनमा कमी आउन थालेपछि […]

बेमौसमी गोल्भेडा खेती र मनग्ग्य आम्दानी

काठमाडौं। चैत्र देखी मध्य मंसिर सम्म गरिने गोल्भेडा खेती लाई बेमौसमी गोल्भाडा खेती भनिन्छ। तराइ, बेसी ,खोच ,पहाड तथा टार मा समेत यस्को खेती सफलता पूर्वक गर्न सकिन्छ। तराइ को हक मा भने यस्को अबधी भने ज्यादै छोटो हुन्छ। नेपाल मा पाइने गोल्भेडा का जात हरु :- क. उन्नत जात हरु :-(खुल्ला सेन्चित ) १,लप्सी […]

महामारीले बाख्रा मरे, निशुल्क पाउने सुइलाई ६ हजार

दाङ। जिल्लाको पहाडी भेगका दुई गाविसमा फैलिएको महामारीले सात सयभन्दा बढी बाख्रा मरेका छन् । काभ्रे र लोहारपानी गाविसमा जेठ पहिलो साताबाट फैलिएको महामारी नियन्त्रणमा नआएकाले बाख्रा मर्ने क्रम अझै नरोकिएको किसानहरूले बताएका छन् । काभ्रेको गहतेरा, तरा, कब्जा, भेडाबारी, कात्तिके, काभ्रे बचेनी र लोहारपानीको भित्रीखोला, आरुगैरा, तोडकेलगायतका स्थानमा महामारी फैलिएको छ । महामारीले तरा […]

जुनारमा किराको प्रकोप

सिन्धुली। जुनारको राजधानीका रुपमा चिनिएको सिन्धुली जिल्लाका किसानहरुले व्यवसायिक रुपमा लगाएको जुनारमा रोगकिराको सङ्क्रमण देखिएपछि किसान चिन्तामा परेका छन् । जुनारमा रोगकिराको संक्रमण देखिएपछि जिल्ला कृषि विकास कार्यालयले बेलैमा बगैचाको व्यवस्थापन गर्न आग्रह गरेको छ । वितग दुई वर्षदेखि जुनारमा रोग देखिएपछि कार्यालयले किसानलाई यस्तो आग्रह गरेको हो । बेलैमा रोकथामको उपाय गरे फलमा सङ्क्रमण नहुने भएकाले बगैँचाको […]

किसानको ‘गुनासा सुन्न’ कृषि कल सेन्टर

काठमाडौं। कृषि विकास मन्त्रालयले किसान कल सेन्टर सञ्चालनमा ल्याएको छ । मन्त्रालयले २७ बुँदे प्रतिवद्धता कार्यान्वयनका क्रममा किसान कल सेन्टर सञ्चालनमा ल्याएको हो । कृषि विकासमन्त्री हरिबोलप्रसाद गजुरेलले पर्वत चुहाका राजेश रिमाल क्षेत्री (आरसी)सँग प्रत्यक्ष कुराकानी गरेर किसान कल सेन्टरको औपचारिक शुभारम्भ गरे । क्षेत्रीले कृषि मन्त्रीसँग किसान आयोग गठन, सेवा केन्द्रहरुमा अधिकृतस्तरको जनशक्तिको व्यवस्था तथा […]