कृषकको समस्या-बिज्ञको जवाफ

मरिच खेती प्रविधि

कमल नयन पन्त स्नातक तह(कृषि विज्ञान) कृषि तथा वन विज्ञान विश्वविद्यालय परिचय मसलाको राजा भनेर चिनिने मरिच एक बहुबर्षे, सदाबहार, लहरे झाड हुने वाली हो । यसको बोट लहरे झाङ हुने भएकाले यसलाई सहाराको आवश्यकता पर्छ । यसको वानस्पतिक नाम पाइपर निग्रम(Piper nigrum) हो जुन पिपरेसी (piperaceae) परिवार अन्तर्गत वनस्पति जगतमा पर्छ । यो वालीमा […]

शितल चिनी (सहिजन) खेति प्रबिधि (moringa olifera )

परिचयः शितल चिनी तराई तथा मथ्य पहाडमा छिटो तयार हुने रुख जुन मानव खाद्य पदार्थ, औषधी, रंग, घाँस तथा पानी शुद्धिकरणमा प्रयोग हुने अपहेलित बाली हो( सहिजन) । यसको उत्पति हिमालयको दक्षिणी भेकमा भएको मानिन्छ । यो विभिन्न देहमा विभिन्न नामले चिनिन्छ । यसलाई ड्रम पिट्ने लठी जस्तो भएकोले अंग्रेजीमा Drum stick भनिन्छ तथा जराको […]

आलु खेतीको उन्नत प्रविधि

 ©शंकरप्रसाद नेपाल केही वर्षअघिसम्म आलुको खेती केवल घर खर्च र केही बचत हुने जस्तो भएमा बिक्री गर्ने उद्देश्यले मात्र खेती गर्ने गरिन्थ्यो । त्यस समयमा आलुको मूल्य पनि त्यति धेरै थिएन केवल प्रति केजी ३÷४ रुपिया“ मात्र थियो । तर ८÷१० वर्षयता आइपुग्दा आलुको माग यति बढ्दै गयो कि मूल्य पनि प्रति केजी ६०।– रुपिया“सम्म […]

माछा पोखरीको जाँच र मलखादको प्रयोग

 ©शंकरप्रसाद नेपाल केही वर्ष पहिलेसम्म खोलानालाबाट माछा मारी खाने गरिन्थ्यो भने आजकाल उन्नत तरीकाबाट पोखरीमा पालन गरिएका माछाहरु सबैतिर प्राप्त हुन थालेबाट सबैले मनग्य खान थालेका छन् । अझै केही वर्षयतादेखि खसीको मूल्यमा पनि बृद्धि हुन गएबाट माछाको माग झनै बढ्न गएको छ । यिनै कारणहरुले गर्दा आजकाल जताततै माछा पालन गर्ने व्यक्तिहरुको होडबाजी चलेको […]

“अर्गानिक खेतीमा किसान “

अमृता गुरुङ भरतपुरतिर विशेष कामले हिडेका पृथ्वीनगर—१०, नवलपरासीका केशर आले ई—रिक्सामा थिए । वीरेन्द्र क्याम्पस गेटमा पुग्नै लाग्दा सोही रिक्सामा एक जना महिला पनि चढिन् । “हैन दिदी हजुर कति साह्रै मोटो ! बस्नै गाह्रो भो”, सँगै बस्ने एकजना यात्रुले भने । “भए जतिको विषादी खाएपछि फोक्से मासु नलागेर के गरोस त”, लगत्तै अगाडिबाट रिक्सा […]

नेपालमा प्रांगारिक खेतीमा देखिएका संभावना र चुनौतीहरु

डा. विष्णु विलास अधिकारी सह-प्राध्यापक, लमजुङ्ग क्याम्पस परिचय नेपालको कुल जनसंख्याको ७० प्रतिशत भन्दा बढि जनसंख्या गाउँमा बस्छन भने करिब दुई तिहाइ (६५.६ प्रतिशत) जनसंख्या कृषिमा निर्भर भएको पाइन्छ । कृषि व्यवसायलाई देश विकासको एक अभिन्न अंगको रुपमा लिइन्छ । देशको कुल ग्राहस्त उत्पादनको करिब ३२ प्रतिशत योगदान कृषि क्षेत्रबाट रहि आएको छ भने देशका […]

ब्यबसायिक पशुपालनमा घाँस खेती

-बशिष्ठ आचार्य कृषि प्राबिधिक नेपाल कृषि अनुसन्धान परिषद (नार्क ) पशुपालन भन्नाले बिभिन्न जातिका पशुहरुलाई व्यबस्थित रुपमा उत्पादन लिनको लागि पालिएको भन्ने बुझिन्छ । यस अन्तर्गत बिभिन्न जातिका जनावरहरु पर्ने गरेता पनि हाम्रो देशमा मुख्यतया गाई–भैसी, भेडा–बाख्रा, बंगुर आदी पालन गर्ने गरिन्छ । पशुहरु बिषेश गरी दुध, मासु, उन, मल, छाला उत्पादन साथै भारी बोक्न […]

रोग कीरा व्यवस्थापनका लागि वानस्पतिक पदार्थहरूको प्रयोग

लोकनाथ अर्याल प्राविधिक अधिकृत बागवानी अनुसन्धान केन्द्र राष्ट्रिय कृषि अनुसन्धान परिषद् परिचय : हाम्रो देश जैविक विविधतामा धनी मुलुक हो । यहाँ विभिन्न प्रकारका वनस्पतिहरू सजिलै उपलब्ध छन् । बोटबिरुवाका विभिन्न भागहरू आदि अनादि कालदेखि नै शक्ति वर्धक पदार्थका साथै मानिसको रोग उपचारमा प्रयोग हुँदै आएको कुरा हाम्रा पौराणिक लेख तथा धार्मिक ग्रन्थहरूबाट थाहा पाइन्छ […]

सूर्यमुखी उन्नत उत्पादन प्रविधि

देवेन्द्र कुमार चौधरी वरिष्ठ वैज्ञानिक (एस ४) तेलवाली अनुसन्धान कार्यक्रम नवलपुर, सर्लाही परिचय सूर्यमूखी एक महत्वपूर्ण तेलहनबाली हो । तेलहनबालीमा विश्वमा यसको चौथो स्थान छ । यसको उत्पति स्थल दक्षिण अमेरिका तथा मेक्सिको मानिएको छ । अमेरिकाबाट स्पेन १६ औँ शताब्दीमा, स्पेनबाट इंग्ल्यान्ड र इंग्ल्यान्डबाट रुस तथा भारत १९ औँ शताब्दीमा आएको हो । नेपालमा […]

शुक्ष्म जैविक मल र उपयोग प्रविधि

डा.विष्णु विलास अधिकारी सह -प्राध्यापक, लमजुङ कृषि क्याम्पस शुक्ष्म जैविक मल भनेको के हो ? माटोमा पाइने र खाली आँखाले देख्न नसकिने एक कोषीय शुक्ष्म जीवलाई जीवाणु वा ब्याक्टेरिया भनिन्छ । यी जीवाणुहरु थरी-थरीका हुन्छन । कुनै बोट बिरुवामा रोग ल्याउने खालका, हानिकारक हुन्छन भने कुनै जीवाणुहरु मलखाद कुहाई बिरुवालाई खाद्यतत्व प्रदान गर्ने खालका हुन्छन […]